मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भ कार्यक्षेत्रमा विशिष्ट सफलतादायक रहनेछ। नोकरी वा पेशामा उन्नतिका योग छन्। साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आर्थिक पक्ष सबल रहनेछ। साताको अन्तिममा युवाहरूलाई वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। स्वास्थ्यमा ध्यान दिनुहोला। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ४ रहेको छ।
View All weekly Rashifal


Liked by: