मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कार्यक्षेत्रमा इच्छाशक्तिको कमीले कार्यमा बाधा आउनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रयास गर्दा विवादित कार्यहरू सुल्झिनेछन्। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: