मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
छोटो मिठो दुरिको यात्रा गर्नुहुनेछ। मित्रजनहरूसंग भेटघाटले मन प्रसन्न रहला। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: