मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शत्रुहरू सक्रिय रहनेछन्। आत्मसम्मानमा ठेस लाग्न सक्छ। युवावर्गहरूले अवसरवादी मित्रहरूको कुरामा आएर कानुन विपरित कार्य नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
View All daily Rashifal


Liked by: