मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रतियोगी परीक्षामा सफलता मिल्नुका साथै शुभचिन्तकहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर मनमा दुविधा र चिन्ताले सताउनेछ। साझतिर परिवारबाट कुनै राम्रो सूचना सुन्न मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: