मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पुराना कुरालाई लिएर घरपरिवारमा वादविवादको सम्भावना रहेको छ। कार्यक्षेत्रमा इष्टमित्रहरूको साथ र सहयोग मिल्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। माताको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: