मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्य बन्नाले मनमा उत्साह जाग्नेछ। अवसर हाथ आउदा पनि केही चुनौतीसँग जुध्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: