मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन्| युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउने वा दिगो फाइदा हुने योजनाहरू बन्नेछन्। साथीभाईहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: