मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आर्थिक क्षेत्रमा र कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ र सहयोग मिल्नेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
View All daily Rashifal


Liked by: