मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाईँको आत्मबल र निर्णय क्षमता उच्च रहनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। योग्यतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: