मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूको विचारमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मातापिता को सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: