मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिध्द गर्न सकिएला। प्रियजनसँग भेटघाट वा घुमफिरको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
View All daily Rashifal


Liked by: