मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
समाजमा गरेको शुभ कार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
View All daily Rashifal


Liked by: