मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित हानि मिल्ला। पुराना साथीसँग भेटघाटको अवसर जुट्नेछ। नवीन रोजगारको सम्भावना रहेको छ। पारिवारिक जिम्मेवारीमा समय व्यतीत होला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: