मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। काम विशेषले यात्रा गर्नुपर्ला। कुनै पनि कुरामा नहत्तारिनु होला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal


Liked by: