एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।










काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई आफ्ना गुटको बराबरी हैसियतमा जिम्मेवारी दिने प्रस्ताव गरेका छन् । नेकपाको आन्तरिक विवाद सुल्झाउन महासचिव विष्णु पौड...
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ६६ हजार ८५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १४ लाख ८९ हजार ६ सय ४ जनामा क...
sf7df8f+},#! ;fpg M rf]ef/df zlgaf/ k|x/Ln] oftfoftsf ;fwg hf]/–lahf]/ r]shfFr ub{} . k|bLk/fh jGt ÷/f;; काठमाडौँ । चोभारमा शनिबार प्रहरीले सवारी साधनको जोर–बिजोर जाँच गर्दै । प्रदीपराज वन्त/रासस
एजेन्सी— यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले...
काठमाडौं- मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ। नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक...
दमक, ३१ साउन । झापाको दमकमा आज रातिदेखि एक हप्तासम्मका लागि लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले आज रातिदेखि भदौ ६ गते राति १२ बजसम्म पूर्ण ...
आँखा शरीरको महत्वपूर्ण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनशैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ । मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम...
नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानका...