आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








नेपाल र चीनका सरकारी अधिकारीबीच मंगलबार उर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यबारे छलफल भएको छ। विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणका अधिकारी तथा चीनको नेसनल इनर्जी एडमिनिस्ट्रेसनका अधिकारीब...
काठमाडौँ– सत्ता गठबन्धनले सिट बाँडफाँटका सात आधार तय गरेको छ ।
कोरोना भाइरसको महामारीका बेला वैज्ञानिकहरूले समुद्रमा ठूलो खोज गरेका छन् । यो नयाँ खोजमा विश्वभरका महासागरबाट ५ हजार ५ सय नयाँ प्रजातिका भाइरस भेटिएका छन्, जसलाई अनुसन्धानकर्ताहरूले विविधताका आधारम...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्...
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्। विश्व स्वास्थ्य...
स्थानीय तहको निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । उम्मेद्वारी छनोटको अन्तिम कसरतमा राजनीतिक नेतृत्व छ । ठिक यसैबेला स्थानीय तहमा रुवाबासी चलिरहेको छ । मेयरमा टिकट नपाएपछि झापाका एमाले नेताले रु...
धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । मंगलबार उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा ...
विराटनगर। ६ चैत्रमा मोरङको लेटाङमा भएको हिंसात्मक झडपमा परि ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली हानेर हत्या भएको खुलेको छ।