मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत २९ को विवरण
आज

२०७८ चैत २९ का समाचार

अप्रिल १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२४० हप्ता अघि

आक्रमण कायमै रुसको युक्रेनीमाथि, पूर्वाधारहरु ध्वस्त

रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गइरहेको छ । रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा लिन खोजेको छ भने ...

ukeraa.com२४० हप्ता अघि

पत्रकार महासङ्घको जिल्ला अध्यक्ष माओवादीमा प्रवेश गरे

जनकपुर : नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल माओवादी केन्द्र प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई आफ्नै निवासमा माला र अबिर लगाएर पार्टीम...

merolifestyle.com२४० हप्ता अघि

कुन भिटामिनले कलेजो स्वस्थ राख्छ ?

कलेजो शरीरको महत्त्वपूर्ण अंग हो । कलेजोले खाना पचाउने, प्रोटिनको संश्लेषण गर्ने, हर्मोन उत्पादन गर्ने र विषाक्त पदार्थहरूलाई फिल्टर गर्ने काम गर्छ । तर कलेजोलाई काम गर्न मद्दत गर्न शरीरमा पर्याप्त...

baahrakhari.com२४० हप्ता अघि

सन् २०१० मा भएको पोलिस विमान दुर्घटनामा रुस दोषी ! 

वार्सा । पोल्यान्डको सरकारले गठन गरेको एक विशेष छानबिन आयोगले सन् २०१० मा पोलिस राष्ट्रपति लेक कास्जिन्स्की र अन्य ९५ जना व्यक्तिको ज्यान गरी रुसमा भएको विमान दुर्घटनामा मस्कोको षडयन्त्रको हात रहेक...

abhiyandaily.com२४० हप्ता अघि

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९ सालको अवसरमा आफ्नो नयाँ वर्ष योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकले अनलाइन शपिङ गर्दा २० प्रतिशतसम्म छूट दिने योजना सार्वजनिक गरेको हो । ...

abhiyandaily.com२४० हप्ता अघि

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच सम्झौता

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र दराज अनलाइन शपिङ प्लेटफर्मबीच छूट दिने सम्झौता गरिएको छ । दुवै संस्थाले नयाँ वर्षको अवसरमा उपभोक्तालाई छूट दिने सम्बन्धमा सोमवार सम्झौता गरेका हुन् । नय...

rajdhanidaily.com२४० हप्ता अघि

चैत २९, २०७८

सम्बन्धित समाचार चैत १५, २०७८ चैत १६, २०७८ चैत १७, २०७८ चैत १८, २०७८ चैत १९, २०७८ चैत २२, २०७८ चैत २३, २०७८ चैत २४, २०७८ चैत २५, २०७८ चैत २६, २०६७ चैत २७, २०६७ चैत २८, २०७८

rajdhanidaily.com२४० हप्ता अघि

१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले...

rajdhanidaily.com२४० हप्ता अघि

‘ ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू’

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्व...

rajdhanidaily.com२४० हप्ता अघि

गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ...

rajdhanidaily.com२४० हप्ता अघि

शेहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री

इस्लामावाद । पाकिस्तानको २३औं प्रधानमन्त्रीका रूपमा शेहबाज शरिफ निर्वाचित भएका छन् । पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग–नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घ...

baahrakhari.com२४० हप्ता अघि

एक स्विस वृद्ध : जसले बिरालोको मासु स्वादिलो मानेर खान्थे

जेनेभा । सरकारी नोकरीबाट अवकाशप्राप्त एकजना स्विस वृद्धले आफ्नो एउटा अनौठो खाना खाने सौखको खुलासा गरेका छन् । ७२ वर्षीय पूर्व शिकारी तथा सौखिन कुक मार्टिन बुल्म्यानले आफूले बिरालो पकाएर खाने गरेको ...

rajdhanidaily.com२४० हप्ता अघि

विवेकशील र प्राज्ञिक निजामती सेवाको खाँचो

के निजामती सेवा जीवन गुजारा गर्ने जरिया मात्र हो ? के यो फगत जीवनवृत्ति र निर्वाह कर्मबाहेक अरू केही होइन ? यी वर्तमान निजामती सेवा सम्बन्धमा गरिँदै आएका यक्ष प्रश्न हुन् । आजको युग निजामती सेवा फग...

rajdhanidaily.com२४० हप्ता अघि

टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीले हर्षोल्लासका साथ पर्वका रूपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकका लागि नेपाल टेलिकमले अनलिमिटेड डा...

rajdhanidaily.com२४० हप्ता अघि

नेपाल छनोट चरणबाटै बाहिरियो

काठमाडौं । लगातार दोस्रो हार बेहोर्दै नेपाल एएफसी फुटसल एसियन कप छनोट चरणबाटै बाहिरिएको छ । सोमबार दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएसँगै नेपाल बाहिरिएको हो । नेपाल ...

lokaantar.com२४० हप्ता अघि

आईपीएलमा गुजरातको पहिलो हार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । सोमवार राति सनराइजर्स हैदराबादसँग ८  विकेटले गुजरात पराजित भएको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरा...

ratopati.com२४० हप्ता अघि

प्रहरी महानिरीक्षकको अधिकारलाई कटौती गर्ने तयारी

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्ने गरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली,...

newsofnepal.com२४० हप्ता अघि

विदेशी पर्यटकको संख्या बढ्दै, दैनिक २ हजार पुग्यो

काठमाडौं ।  कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ ह...

khabarhub.com२४० हप्ता अघि

पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने चलचित्र निर्माण गरौँ : मन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरूको अहम् भूमिका रहेको बताएका छन् । बक्स अफिस इन्टरनेशन...

ratopati.com२४० हप्ता अघि

सार्वजनिक ऋण ६.२० प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले...

nepalviews.com२४० हप्ता अघि

इतिहासमा आज : अन्तरिक्षमा पुगे युरी गागरिन

 १२ अप्रिल १९६१ । सोभियत युनियनका एयरफोर्स पाइलट तथा वैज्ञानिक युरी अलेक्सेयेभीच गागरिन अन्तरिक्षमा पुग्ने पहिलो मानिस बने।

lokaantar.com२४० हप्ता अघि

नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

 थिमीको  बोडेमा  हुने  जिब्रो  छेडाउने  जात्रामा  यस  पटक  पनि  बोडेका  बुद्वकृष्ण  बागश्रेष्ठले  नै  जिब्रो  छेडाउने  भएका छन् ।   उनले  निरन्तर  आठ  पटक जिब्रो छेडाएर जात्रामा सहभागिता जनाउँदै आ...

deshsanchar.com२४० हप्ता अघि

फिनल्याण्ड र स्वीडेनलाई रुसको चेतावनी–नेटोमा सामेल भए युरोपमा स्थिरता आउँदैन

रुसले पश्चिमा सैन्य संगठन नेटोमा सामेल हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिएको छ । उनीहरु नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी रुसले दिएको हो । रुसी राष्ट्रपति कार्यालय...

ekantipur.com२४० हप्ता अघि

चुनावअगावै चन्द समूहका कार्यकर्ताको मुद्दा फिर्ता तयारी

काठमाडौँ — सरकारले विध्वंसात्मक र हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्ताको मुद्दा स्थानीय तह निर्वाचनअगावै फिर्ता लिने तयारी गरेको छ । व्यक्ति हत्या, विस्फोट/आगजनी, चन्द...

nepalkhabar.com२४० हप्ता अघि

क्रोएसियाले २४ जना रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई भन्योः हाम्रो देश छाड

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई तत्काल देश छाड्न आदेश दिएको छ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरुले त्यसको विरोध गरिरहेका बेला क...

newsofnepal.com२४० हप्ता अघि

वागमतीमा ५ दलीय गठबन्धन सहमतिनजिक

हेटौंडा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वागमती प्रदेशमा सत्तासाझेदार दलको ५ दलीय गठबन्धन सहमतिनजिक पुगेको छ । नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया“को सभाध...

ratopati.com२४० हप्ता अघि

भारतीय केराले किसान मर्कामा

केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आया...

newsofnepal.com२४० हप्ता अघि

कोइरालासँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं ।  निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । उहाँले गत निर्वाचनमा आफ्नो ६ करोड रुपियाँ खर्च भएको भन्दै अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले यस सम्बन्धमा के भएको हो...

ratopati.com२४० हप्ता अघि

आजदेखि मेलम्चीको काठमाडौ आउने

मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुन...

setopati.com२४० हप्ता अघि

आउन थाल्यो निर्वाचन सामग्री, छापियो २८ जिल्लालाई पुग्ने मतपत्र

निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह चुनावका लागि आवश्यक पर्ने सामग्रीहरू ल्याउन थालेको छ। निर्वाचनमा ३८ प्रकारका सामग्री आवश्यक पर्नेमा सोमबारसम्म ३४ प्रकारका सामग्रीहरू ल्याइसकिएको आयोगले जना...

annapurnapost.com२४० हप्ता अघि

निर्वाचन सार्ने नियत

निर्वाचन लोकतन्त्रको महायज्ञ हो। महायज्ञ सधैं गरिन्न। हत्तपत्त आयोजना हुन सक्दैन। त्यसको निश्चित समयावधि हुन्छ। लोकतन्त्रलाई बलियो बनाउने निर्वाचन पहिलो र निसर्त उपाय हो। निर्वाचन नै त्यस्तो मौका ह...

khabarhub.com२४० हप्ता अघि

कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो 

दोहा – कतारले आममाफीको समयावधि अप्रिल अन्तिमसम्म थपेको छ । कतारको आन्तरिक मन्त्रालयले कानुन उल्लङ्घन गरी बसेका आप्रवासीहरूको अवस्थालाई वैधानिक भएर बस्न वा बिना जरिवाना मुलुक छोड्न दिएको समय अवधि ३०...

ekantipur.com२४० हप्ता अघि

गभर्नर नहुँदा ‘अस्थिरता बढ्छ’

काठमाडौँ — अर्थतन्त्र गम्भीर संकटको संघारमा रहेको अवस्थामा मौद्रिक व्यवस्थापन गर्ने जिम्मेवार निकाय नेपाल राष्ट्र बैंक नेतृत्वविहीन हुँदा मुलुकमा अस्थिरता झनै बढ्ने टिप्पणी अर्थविद्हरूले गरेका छन् ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको