२०८३ मंसिर २ का समाचार
नवेम्बर १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भारत भ्रमण : बलिया प्रधानमन्त्रीबाट खोजिएको नतिजा
भारत भ्रमण : बलिया प्रधानमन्त्रीबाट खोजिएको नतिजा नेपालले सबै किसिमका समस्या समाधानका लागि कूटनीतिक संवादलाई जोड दिँदै आएको छ । प्रधानमन्त्रीको भ्रमण त्यस्तै अवसर हो । यद्यपि, लामो समयदेखि विवादित...

एपेक सम्मेलनका लागि सेन्जेनमा सवारीसाधनको हर्नदेखि डेलिभरी ड्रोनसम्म प्रतिबन्धित
काठमाडौं । विश्व नेताहरूको स्वागतको तयारीमा जुटेको चीनको प्रविधि राजधानी सेन्जेनमा यतिबेला असामान्य शान्ति छाएको छ । सवारीसाधनको हर्न बजाउन प्रतिबन्ध लगाइनुका साथै सामान पुर्याउने (डेलिभरी) ड्रोनह...

२८ वर्षपछि मासु जाँच ऐन लागू, पूर्वाधार भने शून्यप्राय:
–उपत्यकाका २१ स्थानीय तहबाट ऐन कार्यान्वयन, जथाभावी पशु वध र मासु बिक्रीमा रोक –वधशाला, मासु निरीक्षक र व्यवस्थित ढुवानीको अभावले कार्यान्वयनमै चुनौती –पूर्वाधारबिनाको हतारोले उपभोक्ताको स्वास्थ्...

न्युजिल्यान्डको वर्क भिसामा कडाइ गर्दै सरकार
न्युजिल्यान्ड : न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेक...

रैथाने आलुको माग बढ्दो, माग अनुसार बढ्न सकेन खेती
बजारमा रैथाने आलु (थारू आलु) को माग बढ्न थालेपछि दाङका किसान पनि यसको खेती विस्तारमा जुटेका छन् । उपभोक्ताले विकासे आलुभन्दा रैथाने थारू आलु बढी रुचाउन थालेपछि यसको खेतीप्रति किसानको आकर्षण बढ्दै ग...

पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्...

अमेरिकी डलरको भाउ १४९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार ४८५ रुपैयाँ ३० पैसा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (नोभेम्बर १८, २०२६) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ ...

कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंसिर २ गते बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मू...
एनपीएल इलिमिनेटरको खेल आज : काठमाडौँ र चितवन भिड्दै, कुन टोली बाहिरिएला?
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ । ...

एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङद्वारा फर्किने इच्छा व्यक्त, बोर्डले के भन्यो ?
एजेन्सी । विश्वप्रसिद्ध आर्टिफिसियल इन्टेलिजेन्स चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले राजीनामा दिएको केही दिनमै आफ्नो पदमा पुनरागमनका लागि तयार रहेको सं...

वर्षान्त २०२६: समावेशी र समानताको मुद्दा सशक्त बनेको वर्ष
काठमाडौं- भिक्टोरिया उडहल अमेरिकी राष्ट्रपति पदमा उम्मेदवार हुने पहिलो महिला । इतिहास पढ्नेहरू धेरैका लागि उनको नाम सम्झन लायक छ । संसारको शक्ति राष्ट्र र समानताको लागि परिचित अमेरिकामा यी नै महिला...

देशका १० जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ
प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । उनीहरू बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर ...

रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु
मस्को – रूसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ विमान सुनसान क...

चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै
२ मंसिर, काठमाडौं ।चिनियाँ लगानीका मात्र नभई चिनियाँ ठेकेदारले निर्माण गरेका जलविद्युत् आयोजनाको विद्युत् किन्न पनि भारतले नमानेकोमा नेपाल लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ । प्रधानमन्त्री बालेनक...

हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइ...

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’
चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमालेका नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार ...

एकाबिहानै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी
काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ । बुधबार एकाबिहानै केन्द्रबाट कम्प्युटर चोरी भएको हो । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक...

१८ वर्ष विदेश बसेर फर्केपछि भैँसीपालन, घ्यू बेचेरै जोगाएका छन् वार्षिक ३ लाख
कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गर्दै आएका छन्। विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले...

स्रोत नखुलेको १ करोड ६७ लाखसहित ललितपुरबाट तीन जना पक्राउ
स्रोत नखुलेको डेढ करोड बढी रकमसहित ललितपुरबाट तीन जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका४ नख्खु दोबाटो चोकबाट १ करोड ६७ लाख ३३ हजार २३० रूपैयाँसहित तीन जना पकराउ परेका हुन्। काठमाडौं उपत्यका ...

आज कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। युर...

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार
बाँके । हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम न...

सहकारी ठगीमा दोषी ठहरिए ढोरपाटनका मेयर देवकुमार, आठ वर्ष कैद
सहकारी ठगीमा दोषी ठहरिए ढोरपाटनका मेयर देवकुमार, आठ वर्ष कैद पोखराको इमेज सहकारीको रकम हिनामिनामा दोषी ठहर गर्दै कास्की अदालतले १७ कात्तिकमा गरेको थियो ८ वर्ष कैद, १ करोड २६ लाख जरिवाना र १८ करोड ...
भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि
काठमाडौं । भारतले फेरि एकपल्ट मंगलबार साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको...

चुनावी रणनीतिमा एमाले: आजदेखि राष्ट्रिय भेला हुँदै
नेकपा एमालेको दुई दिने राष्ट्रिय भेला बुधबारबाट काठमाडौं सुरु हुने भएको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्वेटमा भेलाको उद्घाटन गर्ने ...

यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। युरोपि...

देशको ऋणमुक्तिको कामनासहित तीनदिने महालक्ष्मी साधना सम्पन्न
नेपाल राष्ट्रलाई ऋणमुक्त बनाई समृद्धितर्फ अघि बढाउने संकल्पसहित नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको तीनदिने महालक्ष्मी विशेष साधना मंगलबार सम्पन्न भएको छ। महर्षि महेश योगी नेपाल आगमनको ५२औ...

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनीको पहाडी भागमा आंशिक बदली भएको छ। तराईका ...
एनपीएलको इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् । आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ...
लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम
उपाधि रक्षा गर्ने अभियानमा रहेको लुम्बिनी लायन्सका लागि सुदूरपश्चिम रोयल्स फेरि सहज प्रतिद्वन्द्वी बन्यो। नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा पनि लुम्बिनी फाइनलमा पुगेको छ। यसै सिजनमा सुदूरपश्चिमला...
एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठम...

आवासीय चिकित्सकलाई काममा फर्किन नेशनल मेडिकल कलेजको आग्रह
वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले लामो समयदेखि विभागमा अनुपस्थित रहेका स्नातकोत्तर तह (पिजी) का आवासीय चिकित्सकलाई काममा फर्किन आग्रह गरेको छ । कलेजका प्राचार्य प्राडा केएन सिंहल...
३१ समाचार देखाइएको