आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






जनताको असन्तुष्टिको जिम्मेवारी कांग्रेसले लिनुपर्छ : नीलकाजी शाक्य, कांग्रेस सभापति, काठमाडौं महानगरपालिका
कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ । भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, ...
हेटौंडा :पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेमा युरेनियमको खानी फेला परेको वर्षौं भयो। रेडियो विकीरणयुक्त युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिन्छ। युरेनियमको ...
आज २०७८ साल असोज महिनाको १९ गते मंगलबार । आज दिनभर भएका घटनाक्रमलाई हामीले रातोपाटी डटकमको नियमित प्रस्तुती ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं ।आजका मुख्यमुख्य समाचारमा मन्त्रिपरिषद् विस्...
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा मुम्बईले राजस्थान रोयल्समाथि ८ विकेटको जित निकालेको हो । सारझाँ क्रि...
दुई वर्षदेखि डिजेल मात्रै आयात भइरहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोलसमेत आयात गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले ६ ठूला भण्डारण गृह (स्टोरेज ट्यांक) न...
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो । ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा...
रुपन्देही । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि प्रभावकारी योजना निर्माण गर्न स्थानीयस्तरमा तथ्याङ्क व्यवस्थापन आवश्यक रहेकामा जोड दिइएको छ । माइती नेपालको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिख...