आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








काठमाडौं । आज लक्ष्मी पूजा देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँएको छ । लक्ष्मी पूजामा काठमाडौं उपत्यकामा झिलिमिलि छाएको छ । लोकपथकर्मी अभिषेक लम्सालले लिएका तस्बिरहरु । फोटोेफिचर :-
स्प्रिंगफिल्ड । आफूलाई बसिरहेको घरबाट निकाल्ने सूचना दिन आएका प्रहरीहरूमाथि माहुरीको हुल छाड्ने अमेरिकाको मास्साचुसेत्सका एक महिलालाई अन्य थुप्रै अभियोग लगाइएको छ । तर, ती ५५ वर्षीया रोरी एस. वुड्...
काठमाडौं : तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा। काठमाडौं उपत्यका झिलिमिली बत्तीले धपक्कै बढेको छ। सर्वसाधारणले घर तथा व्यापारीले व्यापारिक भवनलाई झिलिमिली बनाएका छन्। बजारमा विभिन्न रंगका झिलिमिली बत...
७ कात्तिक, काठमाडौं । अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष...
लक्ष्मीपूजाको साँझ नेपालभर विद्युतकाे माग १३०५ मेगावाट पुगेको छ। सोमबार (लक्ष्मीपूजाको दिन) साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सोबराबर पुगेको हो। हिन्दुहरूको पर्व तिहारको लक्ष्मीपूजामा झिलिमिली ब...
राष्ट्रियसभाका पूर्वसांसद दृगनारायण पाण्डे पुनः एमालेमा फर्किएका छन् । उनी नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् । कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट ...
बहुचर्चित युनिटी लाइफ ठगी प्रकरणको मुद्दा ३६औं पटक पेसीमा चढे पनि अझै टुङ्गिएको छैन । पछिल्लो पटक गत असोज ५ गते पेशी तय भए पनि पुनः ‘हेर्न नभ्याइने’ मा परेको हो । सर्वोच्चको अभिलेखअनुसार उक्त दिन ३...
काठमाडाैं : राजधानी काठमाडाैं लगायत देशका मुख्य शहर झलमल्ल हुँदा जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि अन्धकार छ।