मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक ७ को विवरण
आज

२०७९ कार्तिक ७ का समाचार

अक्टोबर २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१२ हप्ता अघि

मोबाइल बैंकिङबाट कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर निःशुल्क

काठमाडौं । मोबाइल बैंकिङबाट कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने भएको छ । एनसीएचएलले तिहार तथा छठपर्वको अवसरमा उक्त अफर ल्याएको हो । तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्र...

abhiyandaily.com२१२ हप्ता अघि

कर्जाको ब्याजदर घटाउन माग

पर्वत । पर्वतका उद्योगी व्यवसायीले बैंक ब्याजदर घटाउन माग गरेका छन् । बैंकले कर्जाको ब्याजदर बढाउँदा व्यापार व्यवसाय प्रभावित भएको उनीहरूको गुनासो छ । ब्याजदर घटाउन माग गर्दै जिल्लाका व्यावसायी आन्...

abhiyandaily.com२१२ हप्ता अघि

प्लाष्टिकजन्य फूलगुच्छा विक्रीवितरण नगर्न आग्रह

कास्की । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको विक्रीवितरण नगर्न आग्रह गरेको छ । आइतवार महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङ नेतृत्वको टोलीले पोख...

abhiyandaily.com२१२ हप्ता अघि

तथ्यांकोवाच : सल्लाको बियाँको पनि आयात शुरू

काठमाडौं  । सल्लाको बियाँ (जो प्रोटिनको सबैभन्दा राम्रो स्रोतका रूपमा समेत लिइन्छ) को आयात पनि नेपालमा शुरू भएको छ । नेपालको वनजंगलमा त्यत्तिकै खेर गइरहेको सल्लाको बियाँको सदुपयोग हुन नसक्दा यो अवस...

kalakarmi.com२१२ हप्ता अघि

आज कुकुर तिहार

काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर-घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको ...

lokaantar.com२१२ हप्ता अघि

टोटेनहममाथि न्युक्यासलको जीत

इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।  आइतवार राति न्युक्यासलले घरेलु टोली टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  यस सिजन उत्कृष्ट शुरूवात गर...

gorkhapatraonline.com२१२ हप्ता अघि

चार जनाले धानेको पुख्र्यौली सीप

चाँदनी आचार्य घोडाघोडी (कैलाली), कात्तिक ७ गते । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चा...

kalakarmi.com२१२ हप्ता अघि

देउसी रे…

ढोरपाटन– बागलुङ बजारको आवारोडमा देउसी खल्दै स्थानिय कलाकार । यमपञ्चक प्रारम्भ भएदेखि बागलुङ बजारमा देउसी–भैलो खेल्न थालेका छन । तस्बिर:डम्मर बुढा मगर/रासस

hamrokhelkud.com२१२ हप्ता अघि

डेम्वेले चम्कँदा बार्सिलोनाको सानदार जित

सोमबार, कात्तिक ७, २०७९ एजेन्सी – फ्रान्सेली विंगर औसमाने डेम्वेलेले एक गोलसँगै तीन असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मै...

setopati.com२१२ हप्ता अघि

'असाधारण' बनेपछि टाढा भए हाम्रा प्रिय देवकोटा!

बाल्यकालमा लक्ष्मीप्रसाद देवकोटा रूवाउने अवतारमा देखा परे। उनले कक्षाकोठामा आँशु बगाइदिए। जब शिक्षकले कक्षा ४ मा 'मुनामदन' को कथा सुनाउनुभयो, केही श्लोक वाचन गर्नुभयो, कक्षाकोठा सुनसान भएको थियो। ...

thahakhabar.com२१२ हप्ता अघि

आज कुकुर तिहार

काठमाडौं : कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुरतिहार। सोमबार कुकुरको पूजा गर्ने दिन। यो दिन कुकरको पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ।  कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कु...

nepallive.com२१२ हप्ता अघि

कुकुर पाल्नुका ७ फाइदा

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको दे...

newsofnepal.com२१२ हप्ता अघि

लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

धनगढी ।  सरकारद्वारा आगामी मङ्सिर ४ मा संसदीय निर्वाचन घोषणा गरिएको छ । निर्वाचन नजिकिएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले चुनावी दौडधुप बढाएका छन् । शुक्रबारबाट गठबन्धनका ठूला नेताहरू संसदीय...

swasthyakhabar.com२१२ हप्ता अघि

नियमित व्यायाम: जोर्नीको दुखाइमा यस्ता फाइदा

काठमाडौं- नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ। जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससा...

ratopati.com२१२ हप्ता अघि

तिहारमा ९० प्रतिशत माला स्वदेशी

अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर ए...

hamrokhelkud.com२१२ हप्ता अघि

एट्लेटिकोको जितमा ग्रिजमनको दुई गोल

सोमबार, कात्तिक ७, २०७९ एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ । एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २–१ ले पराजित...

nayapatrikadaily.com२१२ हप्ता अघि

सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी

नेपाली सेनासँग हतियार र बुलेटप्रुफ एमपिभी (मल्टी पर्पाेज भेहिकल) सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा अफ्रिकी देश माली खटिने भएको छ । तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्...

thahakhabar.com२१२ हप्ता अघि

आईसीसी टी–२० : आज दक्षिण अफ्रिका र जिम्बाब्वे भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र  जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजे सुरु हुनेछ ।  यसअघि आइतबार भएको टी–२०...

gorkhapatraonline.com२१२ हप्ता अघि

चार विदेशी संस्था आउँदै,स्वदेशी पर्यवेक्षण संस्थालाई कडाइ

काठमाडौँ, कात्तिक ७  गते ।   आमनिर्वाचनको पर्यवेक्षण गर्न यस पटक युरोपेली सङ्घ र अमेरिकी संस्था नेपाल नआउने भएका छन् । रुसी पर्यवेक्षक पहिलो पटक नेपाल आउने भएका छन् ।  विगतका आमनिर्वाचनमा प्रमुख...

gorkhapatraonline.com२१२ हप्ता अघि

कांग्रेसको घोषणापत्र आज आउने

गोरखापत्र समाचारदाता ललितपुर, कात्तिक ७ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति...

hamrakura.com२१२ हप्ता अघि

लामिछानेमाथि १२ वर्षको कैद सजाय माग 

काठमाडौं । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ  ।   राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेमाथि नेपाल प्रहरीले १२ ...

thahakhabar.com२१२ हप्ता अघि

पाकिस्तानमा बाढीपहिरो : एक हजार ७०० भन्दा बढीको मृत्यु

पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ।  अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको एक हजार ७३१ पुगेको छ। विपदजन...

ratopati.com२१२ हप्ता अघि

आजदेखि सार्वजनिक बिदा

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर...

dcnepal.com२१२ हप्ता अघि

आज देवकोटा जयन्ती मनाइँदै

काठमाडौं। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्...

ratopati.com२१२ हप्ता अघि

ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा

बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन् । देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा...

annapurnapost.com२१२ हप्ता अघि

नेपाली उत्पादनलाई प्राथमिकता

काठमाडौं : यसपटकको तिहारमा पुष्प व्यवसायीले नेपाली उत्पादनलाई नै बिक्रीको प्राथमिकतामा राखेका छन्। यसले फूलको व्यवसायमा लागेका कृषकलाई फाइदा पुग्ने देखिन्छ। तर, प्लास्टिकका फूलले पनि बजार ओगटेकाले ...

onlinekhabar.com२१२ हप्ता अघि

संकटमा वन कुकुर

तपाइँको खुसीको लागि बताइदिऊँ, पछिल्लो बाघ गणना अनुसार नेपालमा पाटेबाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ मा १२१ थियो । यसैगरी, २०२१ को राष्ट्रिय गैंडा गणनाको सार्वजनिक नतिजाअनुसार एकसिङ्गे गैंडाको...

pahilopost.com२१२ हप्ता अघि

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’

काठमाडौं : नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ। देशका विभिन्न भागहरुबाट गत साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ...

newsofnepal.com२१२ हप्ता अघि

जनप्रतिनिधिलाई ‘राइट टु रिकल’ को व्यवस्था गर्नुपर्छ

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आइतबार राजधानीमा पार्टीको घोषणापत्र सार्वजनिक ग...

kharibot.com२१२ हप्ता अघि

नेपालमा पनि भेटियो ओमिक्रोनको सबभेरियन्ट

काठमाडौँ । नेपालमा कोरोनाको ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी फेला परेको छ ।

Ujyaaloonline.com२१२ हप्ता अघि

फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ । घरको फोहोर राति लगेर सार्वजनिक ठ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको