आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।








आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी क...
काठमाडौँ – ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् ।
काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभातर्फ सबैभन्दा धेरै सिट कांग्रेसले जित हासिल गरेको छ । सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्र...
६ मंसिर, काठमाडौं । कप्तान रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्याण्डले कतारमा जारी फिफा विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको छ । समूह सी अन्तर्गत स्टेडियमा ९७४ मा ...
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । १९५२८ गणना हुँदा उनले ८४२६ मत पाएका छन् भने एमलेका कृष्णभक्त पोखरेलले ५०४२ मत पाएका छन् । सत्ता गठब...
काठमाडौं । पोर्चुगिज स्टार फरवार्ड किस्टियानो रानाल्डोले इङलिस क्लब म्यान्चेस्टर युनाईटेड छोड्ने भएका छन् । मङ्गलवार युनाईटेडले रोनाल्डोले आपसी सहमति मै क्लब छोड्ने सामाजिक सञ्जाल मार्फत जानकारी ...
काठमाण्डाै – काठमाण्डौ क्षेत्र नं ३ काे प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित हुनुभएकाे छ । सन्ताेष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी हुनुभएकाे हाे । यस्तै नेक...
काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले १२ हजार मत कटाएकी छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार सोविता गौतमले १२ हजार...