२०७९ मंसिर ६ का समाचार
नवेम्बर २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काठमाडौं ८ मा विराजभक्तको अग्रता, सुमन सायमी पछ्याउँदै
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार उनले ३०९६ मत पाएका छन् । यस्तै लौरो चुनाव चिह्न लिएर उम्...
मानेविनाको सेनेगल २–० ले पराजित, डच टोलीलाई सफलता
काठमाडौं– युवा मिडफिल्डर कोडी माथेस गाक्पो र डेभी क्लासनले अन्तिम समयमा गरेका गोलको सहयोगले नेदरल्याण्ड्सले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार भएको समूह चरणको पहिलो खेलमा सेनेगललाई २–० गोलले ...
धादिङ १ मा पाण्डेलाई पछि पार्दै भूमि त्रिपाठीको अग्रता
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा मतगणनाको सुरुवात देखि नै अग्रता जमाएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे थोरै मतान्तर पछि परेका छन् । नेकपा एमालेका उम्मेदवार भूमि त्रीपाठी...
रसुवामा कांग्रेसका आचार्यको अग्रता
रसुवाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्यले सुरुआती अग्रता लिएका छन् । यहाँ राति ११ बजेसम्म एक हजार ३६५ मत गणना गर्दा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका उम्मेदवार आचार्यले ७५८ ...
चितवन-२ मा रवि लामिछानेले कटाए हजार भोट, घट्दै मतान्तर
चितवन क्षेत्र नम्बर २ मा आइतबार मतगणना सुरू भएयता पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले हजार भोट कटाएका छन्। पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारसँग उनको मतान्तर घट्दै गएको छ। अह...
डडेल्धुरा अपडेट : देउवा २७५६ मतले अघि, सागर ढकाल १२३२ ले पछि
डडेलधुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार...
कास्की–३ मा फराकिलो अग्रता कायम गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी
कास्की क्षेत्र नम्बर ३ मा हालसम्म ६ हजार ४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन् । उनले २ हजार ३९६ मत पाउँदा एमालेका दामोदर पौड्यालले १ हजार ५८७ मत पाएका छन्...
अर्घाखाँचीमा टोपबहादुरभन्दा १४८६ मतले पछि परिन् पुष्पा
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ । गणना भएको ७ हजार ६८ मतमध्ये रायमाझीले ४ हजार ६८ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी पुष्पा भुसालले २ हजार ५ सय ८२ मत पाएकी छन् । रायमाझ...
नेदरल्यान्ड्सको विजयी सुरुआत
काठमाडौं । युवा खेलाडी कोडी गाक्पो र वैकल्पिक खेलाडी ड्याभी क्लासनले गरेको गोलमा नेदरल्यान्ड्सले सोमबार राति फिफा विश्वकप २०२२ मा सेनेगलमाथि २–० को विजय हासिल गरेको छ । २३ वर्षे फरवार्ड गाक्पोले ख...
दार्चुलामा बडुलाई झिनो मतको अग्रता
दार्चुलामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दिलेन्द्र बडुले सुरुवाती अग्रता लिएका छन्। गणना भएको ७९९ मध्ये ४५३ मत ल्याएर बडुले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठकुन्नालाई झिनो मतको अग्रता ल...
सेनेगलविरुद्ध नेदल्याण्डसको अग्रता
सेनेगलविरुद्ध नेदरल्याण्ड्सले अग्रता लिएको छ। खेलको ८४ औं मिनेटमा हेडमार्फत गोल गर्दै कोडि गाप्कोले नेदरल्याण्ड्सलाई अन्तिम समयमा अग्रता दिलाएका हुन्।
निरन्तर मतान्तर घटाउँदै रवि
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । चार हजार ८३३ मत गणना हुँदा एक हजार ७२६ मत पाएका छन् । कांग्रेसका उमेश श्रेष्ठले एक हजार ४५० मत पाउँदा राष्...
महोत्तरी-३ मा लोसपा अध्यक्ष ठाकुरको अग्रता, कापरले पछ्याउँदै
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अग्रता बढाएका छन् । यसअघि दोस्रो स्थानमा रहेका ठाकुर पछ...
गोरखा–२ मा माओवादी अध्यक्ष दाहालको फराकिलो अग्रता
गोरखा — प्रतिनिधिसभा गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दुई हजार ८४ मतगणना हुँदा दाहालले १३ सय २५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार ...
नवलपरासी-१ मा ५ सय बढी मतले विनोद चौधरी अगाडि
नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो अग्रता कायम राखेका छन्। चौधरीले २२३० मत ल्याएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले १६६४ म...
एमाले अध्यक्ष ओली २५ सयभन्दा बढी मतले अगाडि
झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार ओलीले ५१६३ मत पाएका छन् भने दोस्रो स्थानमा...
सिन्धुपाल्चोक- २ : शेरबहादुर तामाङले लिए अग्रता, मोहनबहादुर बस्नेत एक सय मतले पछाडि
काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा मत गणना सुरु भएको छ । नेकपा एमालेका शेरबहादुर तामाङले अग्रता लिएका छन् । तामाङले ४ सय मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ३ सय...
दार्चुलामा कांग्रेसको सुरुवाती अग्रता
दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले सुरुवाती अग्रता लिएका छन्। उनले ४५३ सहित सुरुवाती अग्रता बनाएका हुन्। बडूलाई नेकपा एमालेका गणेश ठगुन्नाले पछ्याइरहेका छन्। ठगुन्नाले ३२६ मत ल्याए...
डोटीमा प्रेम आलेको अग्रता
काठमाडौँ । डोटी जिल्लामा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता बनाएका छन् ।
सुदूरपश्चिमका १३ क्षेत्रमा मतगणना जारी, कहाँ कसको अग्रता ?
६ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । कैलालीसहित प्रदेशका ७ जिल्लाका १३ क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना भइरहेको हो । सबै क्षेत्रमा ...
रोल्पामा वर्षमान पुन करिब चार गुणा मतान्तरले अघि
काठमाडाैं । रोल्पामा नेकपा (माओवादी केन्द्र) का उमेदवार वर्षमान पुनले अग्रता लिएका छन् । एकमात्र क्षेत्र रहेको रोल्पामा पुनले १६४४ को मतान्तरले अग्रता लिइरहेका छन् । पुनले २२०८ मत ल्याउदाँ निकटत...
काठमाडौँ– ८ मा रास्वपाका विराजभक्त श्रेष्ठलाई अग्रता
काठमाडौं -काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ ३०९६ मत पाएका छन् ।
सेनेगललाई हराउँदै नेदरल्याण्ड्स विजयी
फिफा विश्वकप २०२२ को तेस्रो खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । दोहाको अल थुमामा रंगशालामा सोमबार राति सेनेगललाई २ – ० गोल अन्तरले हराउँदै नेदरल्याण्डले जित हात पारेको ह...
काठमाडौं–२ मा सोबिताको अग्रता कायमै, ओनसरी ६०३ मतले पछाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले अग्रता कायमै राखेकी छन् । ६ हजार मत गणना हुँदा उनले एक हजार ८९१ मत पाएकी छन् । माओवादीकी ओनसरी घर्तीले एक हजार २८...
यस्ताे छ राैतहटका ३ वटा निर्वाचन क्षेत्रकाे पछिल्लाे नतिजा
पछिल्लाे मतपरिणामअनुसार राैतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह १ हजार ५ सय ७ मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका फिर्दाेस आलमले १ हजार २ सय ५० मतका साथ पछ्याइरहेका छन् । राैतहट- १ मा माधवकुम...
गोरखा–२ मा प्रचण्डको फराकिलो अन्तर
काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक हजार ३२५ मत पाएका छन् । निर्वाचन आयोगका अनुसार मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका उमेदवार अब...
३१ करोड भ्रष्टाचारको मुद्दा खेपिरहेका टेकबहादुर सांसदमा निर्वाचित
काठमाडौँ : भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा ३१ करोड अनियमितता भएको मुद्दामा जोडिएका पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे
६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्, नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् । सोमबार राति ८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमा...
ललितपुर-१ मा नवराज सिलवालको अग्रता कायमै
ललितपुर क्षेत्र नम्बर १मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार नवराज सिलवाले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले ५३३७ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका उदयशम्शेर राणाले ४५१४...
कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
अतरिया । कैलालीको क्षेत्र नं २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ । आज राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन्। साथै नेकपा ९...
झापा – १ मा विश्वप्रकाश शर्मा ३ हजार भन्दा बढी मतले अगाडि
झापा – झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता कायमै छ । १२ हजार ७९४ मत गणना हुँदा शर्माले ६ हजार ७५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँका ...
दाङ–३ मा दीपक गिरीको अग्रता कायमै, कोमल वली २२० मतले पछाडि
काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् । उनले एक हजार ५५८ ल्याएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी कोमल वलीले एक हजार ३३८ मत ल्याएकी छन् । उनीहरूबीच २२० क...
कैलाली २ मा नागरिक उन्मुक्तिका उम्मेदवार झण्डै तेब्बर मतले अगाडि
कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टी झण्डै तेब्बर मतले अगाडि देखिएको छ। १२ सय मत गणना गर्दा उन्मुक्ति पार्टी निकटतम् प्रतिष्पर्धी दल नेकपा माओवादी केन्द्रभन्दा झण्डै तेब्बर मतले अगाडि ...
रामेछापमा सुरु भयो मतगणना, कांग्रेसको अग्रता
रामेछापमा पनि मतगणना सुरु भएको छ । २०० मत गन्दा संघतर्फ कांग्रेसले अग्रता लिइरहेको छ । प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ९६ मत प्राप्त गरी अग्रता ...
चुनाव जिते तर संसदमा पाइला टेक्न पाउने छैनन् टेकबहादुरले
मनाङबाट निर्वाचित भए पनि नेपाली कांग्रेसका टेकबहादुर गुरूङ संसद छिर्न भने नपाउने भएका छन्। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरूङविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराध...
३५ समाचार देखाइएको