भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।






नक्कली भुटानी शरणार्थी बनाई ठगी प्रकरणमा आफ्नै पार्टीका ठूला नेताहरूलाई अभियाेग लागिरहेका बेला नेकपा एमालेका नेताद्वय विष्णु रिमाल र सूर्य थापाले घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुनेमा जोड ...
बिहीबार, वैशाख २१, २०८० अर्जुन कार्की, बागलुङ बागलुङमा जारी प्रथम अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको उपाधिको लागि नेपाली सेनाको श्री मेहर गण घोडाबाधे व्यारेबक र वीर गोर्खाली युथ क्लब भिड्ने ...
आज मिति २०८० साल वैशाख महिनाको २१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. टोपबहादुर बचाउन ओलीको दौडधुप एमाले...
काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज(बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्र...
ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराइँदै। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार...
काठमाडौ । रूसको राजधानी मस्कोको राष्ट्रपति भ्यादिमिर पुटिन आवास क्षेत्रमा भएको युक्रेन ड्रोन हमलामा अमेरिकी हात भएको रुसले दाबी गरेको छ । मंगलबार राति दुई ड्रोन पुटिन आवास क्षेत्रमा प्रहार गरिएको ...