२०८० वैशाख २१ का समाचार
मे ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मेस्सीले पीएसजीको बसाई टुंग्याउने !
स्टार खेलाडी लियोनल मेस्सीले यसै सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजी छाड्ने भएका छन् । विश्वकप विजेता अर्जेन्टिनाका मेस्सी र पीएसजीबीचको सम्झौता यही सिजनको अन्त्यसम्म रहेको...
भारतीय लिगमा सरु र रेखाको गोल
बुधबार, वैशाख २०, २०८० काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सम्मलित ३ अलग अलग क्लबले भारतीय महिला लिग (आइडब्लूएल) मा जित हासिल गरेका छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला त...
आईपीएलमा मुम्बइको पञ्जाबमाथि रोमाञ्चक र शानदार जित
इन्डियन प्रिमियर लिग आईपीएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स लयमा फर्किएको छ । ५ पटकको च्याम्पियन मुम्बईले जारी आईपीएलमा पाँचौं जित दर्ता गरेको छ । आज भएको खेलमा पञ्जाव किंग्सले दिएको २१५ रनको...
सरकारका बहालवाला सचिव प्रहरी हिरासतमा
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र पूर्वसचिवहरू मुछिँदै गएका छन् । गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारी...
महिला हत्यामा संलग्न तीन जना सार्वजनिक
गुल्मी । गुल्मीमा महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ मा गंगा होटल सञ्चाल गर्दै आएकी ५८ वर्षीया गोपालकुमारी शेरचनको १४ माघमा हत्या भएको थियो ...
दिपक मनाङे अब नायक
पोखरा । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन...
यस्तो बन्दैछ धरहरा परिसर
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौँको सुन्धारास्थित धरहरा परिसर पुनःनिर्माण गरिँदै। तस्बिर : मेघनाथ पहाडी/रासस प्रकाशित: May 04, 2023| 04:33. 00 बिहीबार, वैशाख २१, २०८०
दिमाग खराबका कलाकार छाने निश्चलले
काठमाडौं । अभिनेता तथा निर्देशक निश्चल बस्नेत लामो समयपछि यति बेला नयाँ चलचित्रको निर्देशन तयारीमा छन् । आफ्नो नयाँ फिल्म ‘दिमाग खराब’को कलाकार कार्यशाला तयारीमा रहेको उनले बताएका छन् । उनी ६ वर्षप...
क्रिकेटको उपलब्धिलाई संस्थागत गरौं
वर्षाका कारण दुई दिन चलेको एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको फाइनलमा नेपालले मंगलबार घरेलु मैदानमा यूएईलाई ७ विकेटले हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । च्याम्पियन नेपालले अब सेप्टेम्बरमा ...
असार रोज्यो अन्तिम संस्कारले
काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ले प्रदर्शनका लागि असार महिना रोजेको छ । यो चलचित्र ८ असारबाट देशव्यापी रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्रको फर्स्ट लुक्स (पोस्टर) सार्वजनिकसहित रि...
दिगो विकासमा शिक्षाको भूमिका
विकासको अवधारणा मानव जातिका परिवर्तित आवश्यकता एवं आकांक्षाअनुरूप फेरबदल भएको पाइन्छ । आजको विश्वमा युरोप, अमेरिका, अस्ट्रेलिया र कतिपय अफ्रिका एवं एसिया महादेशका राष्ट्रले भौतिक विकासमा फड्को मारे...
उपल्लो डोल्पामा २० लाखको घोरेटो बाटो
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –८ सुलिगाड झरनाबाट फोक्सुण्डो तालसम्म आवतजावत गर्नका लागि २० लाखमा निर्माण गरिएको घोडेटो बाटो। यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले सुरक्षित य...
हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित
बिहीबार, वैशाख २१, २०८० एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भए...
जसले ५ लाख लगानी गरी खुवाउन थाले ब्रान्डेड कम्बुचा
चिया त अवश्य नै खाने गर्नुभएको होला, दूध भएको वा नभएको दुबै। दूध नभएको अर्थात कालो चिया मात्र पनि खानुहुन्छ होला। 'फर्मेन्टेसन' गरेर बनाइएको कालो चिया खानुभएको छ त? यस्तो चियाको कुरा नै अनौठो लाग्...
बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए
काठमाडौं : नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन्। बुधबार राति उनलाई बुटबलबाट पक्राउ गरेको हो। बिहिबार काठमाडौं ल्याएर अनुसन्धान सुरु हुने भएको छ। जिल...
आर्थिक सङ्कटको मारमा उद्योग व्यवसाय
काठमाडौँ, वैशाख २१ गते । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका...
काठमाडौंमा आज दिनभर बदली र वर्षा हुने, भोलिबाट मौसम खुल्ने
काठमाडौं । कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य ...
आईपीएल क्रिकेटमा पञ्जाबलाई हराउँदै मुम्बईको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई हराउँदै मुम्बई इन्डियन्सले जितेको छ । शुरूआती ब्याटिङ गरेको पञ्जाबले २० ओभर खेलेर २१४ रन बनाउँदै मुम्बईसामु २१...
गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थको जालो : बहालवाला सचिव पक्राऊ, पूर्वमन्त्रीविरुद्ध वारेन्ट जारी
–खाँणले गृहमा ल्याएका थिए पाण्डेलाई –अनुुसूची ९मा थप गरेर बद्मासी –अझै धेरै जना तानिन सक्ने काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थ...
नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी
काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नेप्से ३० इन्डेक्स सञ्चालनको गरेको छ । यसअघि तयारी नेप्से (५० इन्डेक्सको चर्चा चले पनि नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालन...
सरकारपिच्छे योजना : सुकुम्बासी बागमती किनारमै
काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ महानगरपालिका–११, थापाथलीको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि नागार्जुन नगरपालिका–१, रानीवनमा अपार्टमेन्ट निर्माण गरिएको नौ वर्ष भयो । सहरी विकास मन्त्रालयका अन...
निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने
काठमाडौँ । सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनु...
नवनियुक्त तीन मन्त्रीहरूको शपथ आज
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्...
पूर्वराजा ज्ञानेन्द्र १० दिने भ्रमणमा भारत जाँदै- निमन्त्रणा योगी आदित्यनाथको, सुरक्षाको जिम्मा उत्तरप्रदेशको
काठमाडौं । देश दौडाहा गर्दै सक्रियता बढाइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लाग्नुभएको छ । करिब डेढ महिनाअघि सिलगुढी हँुदै दार्जिलिङ पुगेका पूर्वरा...
मिटरब्याज कसुरमा सात वर्ष कैद प्रस्ताव
काठमाडौँ, वैशाख २१ गते । मिटरब्याजपीडितसँग भएको सम्झौताअनुसार कारोबारलाई कसुर परिभाषित गर्नेगरी अध्यादेश जारी भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गर्नुभएक...
आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य ...
हालान्डले बनाए गोलको कीर्तिमान
लन्डन — इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा एकै सिजन ३५ गोलको नयाँ कीर्तिमानी बनाएका छन् । त्यसको मद्दतले म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ३–० ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा उक्लियो । य...
नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?
२२ वैशाख, नाम्चेबजार (सोलुखुम्बु) । ‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवाला...
सामसुङको तीन क्यामेरायुक्त ५जी मोबाइल बजारमा
काठमाडौं– स्मार्टफोन ब्राण्ड सामसुङले ५० एमपीको तीन क्यामेरा, छ हजार एमएएच ब्याट्री, पाँच एनएम प्रोसेसरसाथ अन्य धेरै विशेषता भएको ग्यालेक्सी एम १४, ५जी मोबाइल बजारमा ल्याएको छ । सामसुङ नेपाल मोबाइ...
‘हाइ स्कोरिङ’ खेलमा पञ्जाबविरुद्ध मुम्बईको सानदार जित
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा मुम्बईले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हरायो । आफ्नो नवौँ खेलम...
पञ्जावमाथि मुम्बईको सजिलो जित
मोहाली — इशान्त शर्मा र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२३ मा बुधबार पञ्जाव किंग्सलई सजिलै ६ विकेटले पराजित गरेको छ । जितका लागि २ सय २ सय १५ ...
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, हालाण्डको कीर्तिमानी गोल
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोलले हराएको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ...
पाकिस्तानले जित्यो वान डे सिरिज
कराँची — पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि १२ वर्षयताको पहिलो वान डे सिरिजमा जित निकालेको छ । पाकिस्तानले तेस्रो वान डे २६ रनले जित्दै यो उपलब्धि हात पारेको हो । इमाम–उल–हकको ९० र बाबर आजमको ५४...
संकटमा सरकार, पद बचाउन प्रधानमन्त्रीको दौडधुप
सुजन चालिसे काठमाडौं । पछिल्लो १५ वर्षमा नेपालमा १३ पटक सरकारको नेतृत्व परिवर्तन भएको छ । गत मंसिरको आम निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारको आयु ५ महिना पनि नपुग्दै पटक पटक धरमराएको छ । पछ...
३४ समाचार देखाइएको