मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक २७ को विवरण
आज

२०८३ कार्तिक २७ का समाचार

नवेम्बर १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com९ मिनेट अघि

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ। इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्...

deshsanchar.com१० मिनेट अघि

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

deshsanchar.com१० मिनेट अघि

चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै

जुम्ला –जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन्।

deshsanchar.com१० मिनेट अघि

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ ।

deshsanchar.com१० मिनेट अघि

कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको प्लेअफमा पहिलो स्थान बनाउने टोली लुम्बिनी लायन्स बनेको छ।

deshsanchar.com१० मिनेट अघि

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल ...

deshsanchar.com१० मिनेट अघि

बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

मुगु – भान्सामा दैनिक प्रयोग हुने बेसार मुगुमै प्रशस्त उत्पादन गर्न सकिने सम्भावना छ। यहाँको हावापानी र जमिन बेसार खेतीका लागि उपयोगी हुँदाहुँदै पनि अधिकांश उपभोक्ता बजारमा पाइने बाहिरबाट आयातित खु...

deshsanchar.com१० मिनेट अघि

प्रेम सम्बन्धको विवादपछि एनभिडियाका प्रमुख जेन्सेन हुआङले दिए राजीनामा, कम्पनीको सेयरमा पहिरो

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले व्यक्तिगत सम्बन्धसँग जोडिएको विवाद चर्किएपछि पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै एनभिडियाको सेयर मुल्यमा...

deshsanchar.com१० मिनेट अघि

एनभिडियाका सीईओलाई हटाउने तयारी

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

९ समाचार देखाइएको

९ समाचार देखाइएको · यही दिनका सबै समाचार