कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
good morning 🌄 all My friends 💞
so have a nice day 💕
Tilak Sonar१२९ हप्ता अघि
नमस्कार सर हजुर सन्ग सोध्न को मन लागे को कुरा मोरो घर नया हो तर सकेर हिजो आईतबार को दिन तेस्तेै सम्सिया परि आई लोगो घर सरे छन हुन्छ कि हुदैन थोयो होला 🙏🙏
Indira Shahi Thakuri१२९ हप्ता अघि
🙏🙏🙏🙏🙏
Binod Magar१२९ हप्ता अघि
देखावटी मा होईन आफ्नो दक्ष्ाता कर्म सीप लगनशीलता र परिश्रममा सन्तुष्टि लिने कोशिश गरौं, सबैले रचनात्मक कुशल कार्य गरौं जिवन्त बाचिरहौं
अरनिको स्मृति दिवसले सबैमा सदा सद्भुती दिलाओस कामना्🌍️🙏🇳🇵💐✨🎈
Sumitra Nepal१२९ हप्ता अघि
सबैले यस्तै राम्रो काम गरे त अजम्बरी भइदाे रहेछ जय हाेस अरनिकाे हार्दिक श्रद्धासुमन❤️🌷🌹🙏
Arjun Aryal१२९ हप्ता अघि
✅
Sonu Rock१२९ हप्ता अघि
👌👌👌
Dhruba Rai१२९ हप्ता अघि
अरनिको जीवनीमा एक फिल्म बने कसो होला ?
Anosh Adhikari१२९ हप्ता अघि
good morning beautiful Day 🌞 happy arniko day
Np Neupane१२९ हप्ता अघि
suva bihani 🌄🌅 🇳🇵❤️🌷🙏🙏
Bishnu Dhungana१२९ हप्ता अघि
अरनिकाे लाई समझनामा हामिले ताजै राख्नु पर्छ ।
हाम्राे पाठ्यपुस्तकमा अध्यायन हुनु पर्छ ।