२०८० पुष २३ का समाचार
जनवरी ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्माको असन्तुष्टि, संसदीय बोर्डमा राखे ६ बुँदे असहमति
कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस संसदीय बोर्डमा ६ बुँदे मौखिक विमति राखेका छन् । उनले उम्मेदवार चयनको समग्र सन्दर्भमा सभ...
देशका केही स्थानमा सोमबार हिमपातको सम्भावना
देशका केही स्थानमा सोमबार हिमपातको सम्भावना २३ पुस, काठमाडौं । देशका केही स्थानमा सोमबार हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड...
खुला आकाशमुनि पठनपाठन
बझाङ । गत १६ असोजमा बझाङ केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गयो । मानवीय क्षति खासै नभए पनि भौतिक संरचनामा ठुलै क्षति पुग्यो । प्राथमिकतामा राहत दिन सरकार तत्पर रहे पनि सार्वजनिक भौ...
किन धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार ?
काठमाडौं । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ...
सहकारी ठगीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई थुनामा पठाउने आदेश
पोखरा । सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरू दुवै जना यसअघि नै चेक अ...
बराहपोखरी गाउँपालिकाको नाम ‘बाराहापोखरी’ बनाउन सिफारिस
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४औं गाउँसभाले बराहपोखरीलाई फेरेर ‘बाराहापोखरी’ गाउँपालिका नाम राख्ने निर्णय गरेको हो । स्...
बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स
काठमाडौँ । करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग...
कांग्रेसले छान्यो राष्ट्रिय सभाका १० उम्मेदवार
नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गरेको छ। सोमबार बिहान कांग्रेसले १० उम्मेदवार छानेको हो। कोशीमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा विष्णुकुमारी पुडासैनी र जितजंग बस्...
कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज पुस २३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२६ रुप...
त्रिविमा उपकुलपति नियुक्तिका लागि दोस्रो आवेदन माग
काठमाडौँ, पुस २३ गते । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्र...
ईपीएस परीक्षामा थप २० हजारको आवेदन
दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाल...
केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (सोमबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तर...
कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। लामो रस्साकस्सीपछि कांग्रेसले सोमबार बिहान उम्मेदवार चयन रहेको हो । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सि...
माओवादीबाट राष्ट्रियसभा उम्मेदवार : जनयुद्धका घाइतेदेखि सहिद परिवारका सदस्यसम्म
काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धन दलहरूबिच सहमति भएपश्चात् माओवादीले आफ्नो कोटामा परेका ६ सिटक...
गठबन्धनमा सहमति, कांग्रेसभित्रै भने विवाद
काठमाडौँ — राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा आन्तरिक शक्ति सन्तुलन नमिलाएको भन्दै कांग्रेसभित्र विवाद बढेको छ । कांग्रेसले पाएका १० सिटमध्ये सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा ४० प...
मलेसिया रोजगारीमा नयाँ सम्झौता, प्रतिकामदार ४५ डलर तेस्रो कम्पनीलाई
काठमाडौँ — वैदेशिक रोजगार बोर्डले श्रम सम्झौताविपरीत प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने गरी एक निजी मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । बोर्डले मलेसियामा रहेका नेपाली कामदारको हित र सुरक्षासँ...
कांग्रेसले मध्यरातमा टुंग्याएका यी हुन १० उम्मेदवार
काठमाडौँ – राष्ट्रियसभा चुनावका लागि सोमबार हुने मनोनयतका लागि कांग्रेसले मध्यरातमा १० उम्मेदवार तय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले राति अबेर उम्मेदवार तय गरेको हो। १...
गठबन्धनले बाँडे सिट, एमाले एक्लै प्रतिस्पर्धामा
काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज हुँदै छ। माघ ११ गते हुने यो निर्वाचनका लागि सत्तारुढ गठबन्धन र एमालेसहितका दलहरूले उम्मेदवार चयन गरेका छन्। सत्तारुढ दल गठबन्धनले...
सडकमा आउने निजी विद्यालय सञ्चालकको चेतावनी
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा गुठीको प्रावधान हटाउनुपर्ने माग राखेका छन् । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उनीहरूले कुनै पनि हालतमा गुठीमा जान नसकिने प्रस्ट पा...
आर्सनललाई हराउँदै लिभरपुल चौथो चरणमा
लण्डन । आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर गोल गर्दै लिभरपुल २–० गोलले विजयी बनेको हो । खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत...
त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग, इच्छुक र योग्यले आवेदन दिन पाउने
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त...
विद्युत् व्यापार सम्झौता संसद्बाट अनुमोदनको माग
काठमाडौँ, पुस २३ गते । नेपाल र भारत सरकारबिच हालै भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्न माग गर्दै सभामुख देवराज घिमिरेसमक्ष ज्ञापनपत्र पेस भएको छ । अख्तियार दुरुपयोग अनुसन...
३ अर्ब ३४ करोड रकमान्तर, मधेशका दुई मन्त्रीसँग
जनकपुर — प्रदेश सरकारको अर्थ विविध शीर्षकमा रहेको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३ सय ४१ रुपैयाँ आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालय र स्थानीय तहमा गरेको रकमान्तरमा ‘चलखेल’ भएको भन्दै विशेष संस...
राष्ट्रिय सभा निर्वाचन : हुम्लाका माओवादी जनप्रतिनिधिले भोट नहाल्ने
सिमकोट । राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरूले आफूखुसी गरेको भन्दै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन...
पशुपति क्षेत्रमा ९० वटा पक्की संरचना थपिँदै
पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा ९० वटा पक्की सटर निर्माण गर्न लागेको छ । १४ करोड लागतमा २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोषले गत असोजमा धर्म एस निर्माण सेवा कम्पनीलाई ठेक्का लगाइसक...
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक...
बालेनको सराहनीय काम
काठमाडौं महानगरपालिकाकै कर्मचारीका सन्तानलाई जागिर खुवाउने प्रपञ्च थाहा पाएपछि मेयर बालेन शाहले वरिष्ठ शाखा अधिकृत भगवती बिडारी, मेयरको सचिवालय प्रमुख नूरनिधि न्यौपाने र स्वास्थ्य शाखा विभागका प्रम...
सोमबार भगवान शिवको पूजा
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सू...
राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ। सोमबार दर्ता भएक...
इङ्वा हाइड्रोपावरको १४औं साधारणसभा सम्पन्न
काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रत...
३० समाचार देखाइएको