नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौं – ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’मार्फत चर्चामा आएका प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
सिरहा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताएका छन् । मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाल...

नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको बैठकले डीआईजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको छ । डीआईजी विष्णु ...

काठमाडौँ – गृहमन्त्री रमेश लेखकको समुपस्थितिमा सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुन परिमार्जनकाल लागि तयार पारिएको मस्यौदाबारे आज छलफल भएको छ। सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोक काठमाडौँका आ...

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक आर्नौड काउचोइसले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री अधिकारीले एडिबी...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालबीच भेटवार्ता भएको छ ।

जुम्ला : जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतवार राति भालुले आक्रमण गरेर ५ वटा भेडा मारेको छ। भेडापालक किसान गोबी कार्कीका अनुसार पाटनमा दिनभरि चराएर ल्याएका भेडाको बथान खर्कमा बास...
बंगलादेशलाई पाकिस्तानको सामान्य लक्ष्य एजेन्सी – बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानबाट सामान्य लक्ष्य पाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट जित्नक...