मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ १७ को विवरण
आज

२०८१ भदौ १७ का समाचार

सेप्टेम्बर २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

reportersnepal.com११४ हप्ता अघि

मेयर बालेनलाई भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरेको एमाले विद्यार्थी नेताको आरोप

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माल...

barnanmedia.com११४ हप्ता अघि

इजरायल चुप लाग्ने छैन, बन्धकको शव फेला परेपछि नेतान्याहु के भन्छन्?

गाजा पट्टीमा छ जना बन्धकको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने कि यो इजरायल आराम गर्ने समय होइन। प्रधानमन्त्री नेतान्याहूले बन्धकहरूको मृत्युका लागि जिम्मे...

barnanmedia.com११४ हप्ता अघि

बीएचयू बलात्कार अभियुक्तको जमानतमा अखिलेश यादवले के भने?

इलाहाबाद उच्च अदालतले आइआइटी-बिएचयू बलात्कार प्रकरणमा अभियुक्तलाई जमानत दिएको छ। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टी (सपा) प्रमुख अखिलेश यादवले घटनाको निन्दा गरेका छन्। साथै, उनल...

barnanmedia.com११४ हप्ता अघि

शेख हसिनाको मामलामा भारत सामु कुन विकल्पहरू छन्?

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना तीन दिने भारत भ्रमणमा छिन्। भारत सरकारले उनी र उनकी कान्छी बहिनी शेख रेहानाको अत्यन्त गोप्य र कडा सुरक्षाको बीचमा बस्ने व्यवस्था गरेको छ। यद्यपि, उनले यस मामिला...

barnanmedia.com११४ हप्ता अघि

मुख्यमन्त्री हेमान्ताको बयानले किन असमका 'मिया मुस्लिम' लाई 'साम्प्रदायिक हिंसा' उक्साएको आरोप लागिइरहेको छ?

असमका 24 वर्षीय राजीबुल हक रिसाएर र निराश भएर सोध्छन्, के हामी भारतका नागरिक होइनौँ, हाम्रो रक्षा कसले गर्ने?" "हामी जीविकोपार्जनका लागि काम गर्न माथिल्लो असम गएका थियौँ। उनी तिन वर्षदेखि चराइदेवक...

barnanmedia.com११४ हप्ता अघि

अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत फेला

अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका हुन् ...

barnanmedia.com११४ हप्ता अघि

केन्याका रेष्टुरेन्टमा रोबोट वेटर, मानिसको रोजगारीकाे खतरा

युवाहरूले आफ्ना स्मार्टफोन तेर्स्याएर केन्याको राजधानीमा एउटा व्यस्त रेस्टुरेन्टमा ताजा तयार भएका खानेकुराका प्लेटहरू आफ्ना ट्रेहरूमा लिएर रात्रिभोज पुर्‍याउने रोबोटहरूको भिडियो खिचिरहेको देखेर बाल...

barnanmedia.com११४ हप्ता अघि

काठमाडौं महानगरका मेयर बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको खुलासा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको खुलासा भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपाल...

barnanmedia.com११४ हप्ता अघि

मैलै सचिव पदबाट राजीनामा दिएकाे छैन् : सचिव भट्टराई

नेपाल सरकारका सचिव दिनेश भट्टराईले पदबाट राजीनामा नदिएको बताएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव भट्टराईले सामाजिक सञ्जालबाट आफूले राजीनामा नदिएको प्रष्ट्याएका हुन् । मुख्य...

barnanmedia.com११४ हप्ता अघि

रवि, छवि र विपिन संलग्न तीन संस्थामा प्रहरीको खानतलासी, कागजात नियन्त्रण

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशी बञ्जा...

barnanmedia.com११४ हप्ता अघि

इरानका राष्ट्रपति राइसीको चढेको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भयाे : अनुसन्धान

मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ । त्रिसठ्ठी वर्षीय राइसी र...

barnanmedia.com११४ हप्ता अघि

मनाङे र देवकोटाप्रति गण्डकीका मुख्यमन्त्रीको ‘प्रेम’, टुक्राएर बनाए नौ मन्त्रालय

केन्द्रमा कांग्रेस र एमालेबीच समीकरण बन्दा प्रदेशमा पनि नयाँ सरकार बने। कांग्रेस र एमाले मात्रै मिल्दा बहुमत पुग्ने प्रदेशको संख्या ६ थियो। अन्य प्रदेशमा कांग्रेस र एमालेको सरकार बन्दा गण्डकीमा भने...

barnanmedia.com११४ हप्ता अघि

प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा

प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चा...

barnanmedia.com११४ हप्ता अघि

इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणना, दुई दिने कर्फ्यु लगाउने

इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । “जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधा...

barnanmedia.com११४ हप्ता अघि

उडिरहेकाे विमानभित्र बम रहेको धम्की दिएपछि...

भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गराइएको अधिकारीहरूले बताएका छन्। मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानल...

barnanmedia.com११४ हप्ता अघि

सीटी स्क्यानका क्रममा नाबालिगलाई बलात्कार गर्न खोजेपछि...

पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ। ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ।यो घटना ...

rajdhanidaily.com११४ हप्ता अघि

१७ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9157a599-d807-48ef-8d71-14f1e61ea659 सम्बन्धित समाचार ३ भदौ २०८१ ४ भदौ २०८१ ५ भदौ २०८१ ७ भदौ २०८१ ...

rajdhanidaily.com११४ हप्ता अघि

राजस्व चुहावट नियन्त्रण गर्न द्रुतगस्ती निरीक्षण टोली

काठमाडौं । १४ खर्ब १९ अर्ब राजस्व उठाउनुपर्ने दबाबको सामना गरिरहेको सरकारले राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय द्रुतगस्ती गठन गरेको छ । गत आर्थिक वर्षमा १४ खर्बको लक्ष्यमा १० खर्ब मात्र राजस...

rajdhanidaily.com११४ हप्ता अघि

साउदीमा छापा मार्दा २० हजार अवैध कामदार पक्राउ

काठमाडौं । साउदीमा छापा मार्दा २० हजारबढी कामदार पक्राउ परेका छन् । साउदीको आन्तरिक मन्त्रालयले गत साता साउदी अरेबियाका सबै क्षेत्रहरूमा छापा मार्दा २० हजार ७ सय १८ अवैध कामदारलाई पक्राउ गरेको जनाए...

rajdhanidaily.com११४ हप्ता अघि

कमलपोखरीको जग्गा व्यक्तिका नाममा बनाउँदा गुठियार कारबाहीमा

काठमाडौं । ठमेलको मुटुमा रहेको ऐतिहासिक कमलपोखरीलाई व्यक्तिका नाममा ल्याएर १५ तले छायादेवी कम्प्लेक्स बनाइएपछि भत्काउनुपर्ने माग उठ्दै आइरहेको छ । पृथ्वीबहादुर पाँडेले बनाएको छायादेवी सेन्टरको जग्ग...

rajdhanidaily.com११४ हप्ता अघि

मंकीपक्सदेखि साधान !

मंकीपक्स सरुवा रोग हो । यो सबैभन्दा पहिले बाँदरमा देखिएकाले यसको नामकरण पनि सोहीअनुरूप गरिएको हो । नेपालमा यसको असर देखिएको छैन । तर, विश्व एक ‘ग्लोबल भिलेज’ बनिरहँदा यो आउन सक्दैन भन्ने अवस्था छैन...

ekantipur.com११४ हप्ता अघि

एमबीबीएस प्रवेश परीक्षामा ‘३ हजारको नतिजा परिवर्तन’ 

काठमाडौँ — एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको छ । त्रुटि सुधार गर्दा हाल ‘मेरिट’ सूचीमा परेका धेरै विद्या...

rajdhanidaily.com११४ हप्ता अघि

बंगलादेशमा हिन्दूहरू बने सीमान्तकृत

पूर्वी पाकिस्तानबाट अलग भई स्वतन्त्र राष्ट्रको हैसियतमा रहेको बंगलादेशमा धेरैपटक राजनीतिक उतारचढावहरू हुँदै आएका छन् । भारत स्वतन्त्र हुँदा तत्कालीन ब्रिटिस कम्पनीले भारत छोड्दै गर्दा भारतलाई मुस्ल...

rajdhanidaily.com११४ हप्ता अघि

कांग्रेस किन बीपीको बर्खिलापमा ?

विश्वेश्वरप्रसाद (बीपी) कोइराला नेपालका विभिन्न राजनीतिक दलका नेताहरूमध्ये एक गन्यमान्य नेतामा पर्नुहुन्छ । मेरो यो भनाइ र लेखाइमा सायदै कसैको विमति रहला ? वास्तवमा बीपी कोइराला नेपालका थोरै राजनेत...

barnanmedia.com११४ हप्ता अघि

बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु

बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ । विश्व स्वास्थ...

rajdhanidaily.com११४ हप्ता अघि

मधेशी दलहरुलाई मधेश जनजागरण अभियानले दियो चेतावनी

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै खबरदारीसमेत गरेको छ । अ...

nepalkhabar.com११४ हप्ता अघि

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलर यथावत, कुबेती दिनारको बढ्यो नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी म...

barnanmedia.com११४ हप्ता अघि

फेरिँदै मानव बेचबिखनको स्वरुप

काठमाडौँ, १७ भदौ : चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर...

ekantipur.com११४ हप्ता अघि

बारको धर्नाले रोकियो १६ न्यायाधीशको नियुक्ति

काठमाडौँ — ‘सर्वोच्चका मुख्य रजिस्ट्रार र न्याय सेवाको सचिव उच्च अदालतमा नियुक्त हुँदा मुख्य न्यायाधीश बनाइने वा मुख्य न्यायाधीश पछि राखिने’ व्यवस्थाले न्याय परिषद् र नेपाल बारबीच विवाद बढेको छ । न...

barnanmedia.com११४ हप्ता अघि

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

काठमाडौँ, १७ भदौ : यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य...

rajdhanidaily.com११४ हप्ता अघि

डुबेर र झुण्डिएर सप्तरीमा २ जनाको मृत्यु

राजविराज । सप्तरीमा नहरमा डुबेर तथा घाँटीमा पासो लगाई रुखमा झुण्डिए एकै दिन दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कंचनरुप नगरपालिका ६ स्थित चन्द्र नहरमा डुबेर आइतबार बिहान सप्तकोशी नगरपालिका १...

rajdhanidaily.com११४ हप्ता अघि

मिडिया एलाइन्सले बुझायो श्रममन्त्री भण्डारीलाई ज्ञापनपत्र

काठमाडौं । मिडिया एलाइन्स नेपालले मूलधारका सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई भेटेर सरकारको ध्यानाकर्षण गराएको छ । मिडिया एलाइन...

ekantipur.com११४ हप्ता अघि

कांग्रेसमा चुनावपूर्व गठबन्धन नगर्ने नीति अनुमोदन

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको नेताहरूको ब...

ratopati.com११४ हप्ता अघि

सोमबारको मौसम पूर्वानुमान : यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबा...

khabarhub.com११४ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल भदौ १७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख। भाद्र कृष्ण पक्षको औंसी तिथि। बुवाको मुख हेर्ने दिन। कुसे औंसी। गोकर्ण स्नान। मोती जयन्ती जस्ता पर्व र अवसर आज परेका छन...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको