मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।





काठमाडौँ – चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन्।

काठमाडौँ । नेपाल, दक्षिण एसिया तथा विश्वव्यापी रूपमा विकास भइरहेका आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न ‘बोधी संवाद २०२६’ सम्मेलन हुन लागेको छ । सामाजिक नवप्रवर्तन र विदेश नी...

काठमाडौं । नेपाल र भारतबीच रियल–टाइम क्रस–बोर्डर डिजिटल भुक्तानी तथा रेमिट्यान्स सेवा औपचारिक रूपमा सुरु भएको छ। भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन इन्टरनेशनल (NIPL) र नेपालको नेपाल क्लियरिङ हाउस लि...
काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएका छन् । ...

गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन् । नेपालगन्ज ...
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ । यस कदमले ह...

काठमाडौं । मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याइएका ६४९ वटा विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपासमा कुनै अनियमितता नभेटिएको सरकारले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । भन्सार छली ...

काठमाडौँ / सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको ह...