२०८३ जेठ २६ का समाचार
जून ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो सत्ता पक्ष र विपक्षी दलबिच लामो स...

गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा सोमबार गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कँदै गरेको पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन् । जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको बा१९च ५६०२ नम्बरको स...

अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
काठमाडौँ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको पार्टीले संसदीय चुनावमा बहुमत ल्याउने देखिएको छ। सोमबारको प्रारम्भिक परिणामले मस्कोको धम्की र रुसी हस्तक्षेपको चेतावनीबिच देशको पश्चिमा समर्थक...

दमौली बजारका अवैध संरचना हटाउन आग्रह
तनहुँ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, बरन्डा तथा टिनका संरचनाहरू ३५ दिनभित्र हटाउन सम्बन्धित घरधनी तथा सरोकारव...

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक ...

इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
मध्यपूर्वमा इरान–इजरायलबीच तनाव पुनः चुलिँदै गएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार...

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनम...

चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय अग्नि तथा उद्धार अधिकारीहरूका अनुसार आगलागी आइतबार साँझ करिब...

पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्...

फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो
फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु भएकाको संख्या १५ पुगेको त्यहाँको नागरिक रक्षा कार्यालयले जनाएको छ। स्थानीय नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेना...

७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत
सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङको भव्य स्वागत गरिएको छ। विमानस्थलमा सी र उनकी पत्नी पेङ ल्युआनको स्वागत गर्न किम जोङ उन र उनकी पत्नी रि सोल जु पुगेका थिए। सीको कारकेड ...

दुई महिनापछि इरान र इजरायलबिच फेरि हानाहान
गत अप्रिलमा युद्धविराम भएको दुई महिनापछि इरान र इजरायलबिच फेरि लडाइँ सुरु भएको छ। आइतबार राति इरानले इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ...

इजरायली हवाई अड्डाहरूलाई निशाना बनाएको इरानको दाबी
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले इजरायलको नेभाटिम र टेल नोफ हवाई अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ। राज्य समाचार एजेन्सी IRNA का अनुसार, I...

रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। उनले सोमबार दिउँसो शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिल...

देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्...

प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ । यस वर्षको मनसुनको पूर्वतया...

परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षामन्त्री जोन हिली तथा भूतपूर्व सैनिक तथा जनसम्बन्धसम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्सबीच आज भर्चुअल वार्ता भएको छ । बैठकमा बेलायती गोरखा सैनिकहरूको लामो...

सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
पूर्वगृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पक्ष–विपक्षी दल नछुटाई सबैको सम्पत्ति छानबिन गर्ने बताएका छन् । धादिङस्थित क्रिक रिसोर्टमा आयोजित अन्तरक्रियामा ...

अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पको सी जिनपिङसँगको भेटवार्तापछि अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने साझा लक्ष्यमा सहमति भएको बताएको थियो। यद्यपि, चिनियाँ पक्षको आधिकारिक विज्...

यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
यतिबेला जिल्लाको तिब्बती सिमानामा रहेका गाउँबस्ती सुनसान छन् । सबै गाउँले यार्सागुम्बा सङ्कलन गर्न लेक गएपछि लेक र खर्कका चहुर, भीर पखेरा गाउँलेले भरिभराउ छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका...

अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
अब डिजिटल माध्यमबाट प्रवाह हुने अधिकतम कर्जा सीमा १० लाखसम्म पुर्याइएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जाका ल...

आज कस्तो छ डलरको भाउ ?
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको...

हर्क साम्पाङले मागे अर्थमन्त्री वाग्लेको राजीनामा
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राजीनामा मागेका छन् उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर र करका दर लिक गरेको आरोप...

बढ्दै ब्रेन ट्युमरका बिरामी
नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर तीन हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका बिरामी...

हेटौँडा सिमेन्ट उद्योग अहिले चरम आर्थिक संकट, दैनिक सञ्चालन खर्चसमेत छैन
दिगो आर्थिक स्रोतको व्यवस्थापन नहुँदा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग अहिले टाट पल्टिने अवस्थामा पुगेको छ, जसका कारण २५० भन्दा बढी कर्मचारीले विगत एक वर्षदेखि पारिश्रमिक पाउन सकेका छैनन्।...

आज २०८३ साल जेठ २६ गते मंगलबारको राशिफल
काठमाडौँ – २०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको नवमी तिथि। सन् २०२६ जुन ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारम...

औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरूको नाम सार्वजनिक, मन्त्रीले दिइन् सातदिने अल्टिमेटम
विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...

ट्रम्पको दाबी: इजरायल र इरान तत्काल युद्धविराम चाहन्छन्
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच दुई महिनाअघि भएको युद्धविरामपछि आइतबार पहिलोपटक एकअर्काविरुद्ध व्यापक हवाई हमला गरे पनि उनीहरू ‘तत्काल युद्धविराम’ गर्न इच्छुक रहेको दाबी गरेक...

यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू
काठमाडौँ, २६ जेठः विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्...

मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग् वि.सं.२०८३ साल जेठ २६ गते । मंगलबार । इस्वी सन् २०२६ जुन ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–नवमी, ४० घडी...

हाइटेन्सन लाइनमुनि घरैघर
सङ्घीय राजधानी काठमाडौँसहित मुलुकभरि नै हाइटेन्सन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) विद्युत् प्रसारण तारमुनि जग्गाधनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको पाइएको छ । कानुनतः यस्...

‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
दाङ । राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेसन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदूषणको अवस्थाका बारेमा थाहा दिन्छ ...
३२ समाचार देखाइएको