मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १९ को विवरण
आज

२०८३ कार्तिक १९ का समाचार

नवेम्बर ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com१० मिनेट अघि

पोखरामा सयपत्री पुष्प मेला सुरु

पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज ...

barnanmedia.com१० मिनेट अघि

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन ...

barnanmedia.com१० मिनेट अघि

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टो...

barnanmedia.com१० मिनेट अघि

नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

काठमाडौँ, १९ कात्तिकः सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन...

barnanmedia.com१० मिनेट अघि

कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला सुरु

पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ । कोशी प्रदेश सरकार...

barnanmedia.com१० मिनेट अघि

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटन...

barnanmedia.com१० मिनेट अघि

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पा...

barnanmedia.com२५ मिनेट अघि

प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डामा विदेश सचिव मिस्रीले गरे प्रारम्भिक छलफल

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आज काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्त्रीले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाको बारेमा प्रारम्भिक छलफल गरेका छन्। सम...

barnanmedia.com२५ मिनेट अघि

ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली

अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई कंग्रेस (संसद्) का दुवै सदनमा पराजित गर्दै बहुमत हासिल गरेपछि विपक्षी डेमोक्र्याटिक पार्टीका समर्थकले खुसियाली मना...

barnanmedia.com२५ मिनेट अघि

लत्रिँदै ट्रम्पले भने : ‘निर्वाचन नतिजा स्वीकार्छु, विपक्षीसँग मिलेर काम गर्छु’

अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा केही रिपब्लिकन गढमा डेमोक्र्याटिक उम्मेदवारहरूको जितपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सलाई नयाँ प्रतिक्रिया दिएका छन्। न्युयोर्क टाइम्ससँगको अन्त...

barnanmedia.com२५ मिनेट अघि

विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई हटायो । प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गर्दै उनको ठाउँमा अतिरिक्त महानिरीक्षक मनोजकुम...

barnanmedia.com२५ मिनेट अघि

खगेन्द्र सुनार प्रकरणमा रास्वपाले यो गल्ती नगरोस्

विवादित अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि थप अनुसन्धान अघि नबढ्ने संकेत देखिएको छ। सुनारले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेको...

barnanmedia.com२ घण्टा अघि

अमेरिकी नागरिकलाई ह्वाइट हाउसको सूचना : ट्रम्प अझै पनि तपाईंका राष्ट्रपति हुन्

अमेरिकामा भएको मध्यावधि निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले दुवै सदनमा बहुमत हासिल गरेपछि राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पहिलो प्रतिक्रिया जारी गरेको छ। ह्वाइट हाउसको आधिकारिक एक्स अकाउन्टमा र...

annapurnapost.com२ घण्टा अघि

चिनियाँ बजारको मन्दीले बीएमडब्लूको रोजगारी योजनामा फेरबदल

काठमाडौँ : चीनमा सवारीसाधनको बिक्री घट्दै गएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले रोजगारी कटौती कार्यक्रमलाई थप तीव्र बनाउने भएको छ । विश्वकै ठूलो सवारीसाधन बजार चीनमा बढ्दो प्रतिस्पर्धा र घट्द...

annapurnapost.com२ घण्टा अघि

युक्रेनमा रुसी बम आक्रमणको भिडियो सार्वजनिक

काठमाडौँ : युक्रेनले रुसी सेनाको दोहोरो हवाई बम आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको घटनासम्बन्धी प्रहरीको बडीक्याम भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा मानवीय सहायता वितरण केन्द्र र भूमिगत आश्रयस्...

barnanmedia.com३ घण्टा अघि

भारतमा अग्निवीर भर्ती योजनामा ठूलो परिवर्तन, ४ वर्षे अवधि पूरा गरेकाले थप २ वर्ष जागिर पाउने

भारत सरकारले सैन्य सेवामा भर्तीसम्बन्धी अग्निपथ योजनामा महत्वपूर्ण परिवर्तन गर्दै ४ वर्षे कार्यकाल पूरा गर्ने अग्निवीरलाई थप २ वर्ष सेवा गर्ने अवसर दिने निर्णय गरेको छ। थप २ वर्षको सेवा अवधि पूरा ...

ratopati.com३ घण्टा अघि

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ...

ratopati.com३ घण्टा अघि

प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

मकवानपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोग...

ratopati.com३ घण्टा अघि

बार्सिलोनालाई ठुलो धक्का : चोटका कारण रोड्रि करिब एक महिना मैदान बाहिर रहने

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका मुख्य मिडफिल्डर रोड्रि हर्नान्डेज चोटका कारण करिब एक महिना मैदान बाहिर रहने भएका छन् । क्लबले आधिकारिक रूपमा उनको चोटको पुष्टि गरेको हो । होल्डिङ मिडफिल्डर रोड...

ratopati.com४ घण्टा अघि

चीनमा बिक्री घटेपछि बीएमडब्लूले रोजगारी कटौती बढाउने

काठमाडौँ । विश्वकै ठुलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको रोजगारी कटौतीलाई थप तीव्र...

annapurnapost.com४ घण्टा अघि

अमेरिकी मध्यावधि निर्वाचनले क्यानडामा व्यापार शुल्क घट्ने आशा

काठ्माण्डौँ : अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिएका छन् । अमेरिकी मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिप्रति असन्तु...

ratopati.com४ घण्टा अघि

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध

बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन...

ekantipur.com४ घण्टा अघि

एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी

एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी नियमित प्रक्रियाबाट आईजीपी बन्न नसकेका केसी फरक परिस्थितिमा प्रहरी नेतृत्वमा पुगेका छन् । प्रहरीका अवकाशप्राप्त अधिकारी र सुरक्षा मामिलाका जानकारहरू...

ekantipur.com४ घण्टा अघि

आफूअनुकूल शासन गर्न प्रहरी नेतृत्वमाथि कार्यकारीको बल प्रयोग

आफूअनुकूल शासन गर्न प्रहरी नेतृत्वमाथि कार्यकारीको बल प्रयोग प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) र फिक्सर इनम सापकोटाबीच सम्बन्ध देखिने सूचना चुहिएपछि प्रहरी प्रमुखबाट हटाइए दान...

ekantipur.com४ घण्टा अघि

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद

इनम र उच्चपदस्थको सम्बन्धबारे छानबिन गर्न कांग्रेसको माग, पार्टीमाथिको आरोपमा प्रतिवाद नेतृत्वलाई बदनाम गर्न सरकारले किस्ता–किस्तामा आरोप ल्यायो, कानुनी लडाइँका लागि पनि तयार छौं : वरिष्ठ उपसभापति...

ratopati.com४ घण्टा अघि

कालोपत्रे उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्रे उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ । दूधक...

ratopati.com४ घण्टा अघि

लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा

धनकुटा । लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ । चाडपर्वसँगै बजारमा किनमेलको चहलपहल बढिरहेकै बेला धनकुटाको महालक्ष...

ratopati.com४ घण्टा अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। प्रहरी नेतृत्व परिवर्तन नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले ३०...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको · यही दिनका सबै समाचार