मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार २७ को विवरण
आज

२०८३ असार २७ का समाचार

जुलाई ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१७ हप्ता अघि

भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या ७ जना पुगेको उद्धारकर्ताहरूले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् । पछिल्...

ratopati.com१७ हप्ता अघि

१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. सिंहदरबारमा आइसब्रेक २०८२ फागुनको निर्वाचन परिणामले ...

ratopati.com१७ हप्ता अघि

सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११

काठमाडौँ फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार शनिबार बिहान हुने बहुप्रतीक्षित क्वार्टरफाइनल खेलमा स्पेन र बेल्जियम भिड्दै छन् । नेपाली समय अनुसार १२ः४५ बजे लस एन्जलस स्टेडियममा सुरु हुने यस ...

deshsanchar.com१७ हप्ता अघि

सर्वोच्च अदालतमा साउन १ देखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने

काठमाडौँ – सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ।

deshsanchar.com१७ हप्ता अघि

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ – वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका...

deshsanchar.com१७ हप्ता अघि

महिला उद्यमीका लागि सिद्धार्थ बैंकको नयाँ योजना, विना धितो १५ लाखसम्मको ‘महिला समृद्धि कर्जा’ सार्वजनिक

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ ।

deshsanchar.com१७ हप्ता अघि

न्यायाधीश तथा पूर्वन्यायाधीशहरूको सम्पत्ति विवरण यथास्थितिमा राख्न र छानबिन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले पूर्वन्यायाधीश लगायत अधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।

deshsanchar.com१७ हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कामलाई तीव्रता दिन १५ वटा विषयगत कार्य विभाजन

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले कार्य गतिविधिलाई तीव्रता दिने उद्देश्यसहित कार्यविभाजन गर्दै १५ वटा विषयगत समिति गठन गरेको छ।

deshsanchar.com१७ हप्ता अघि

कोशी अस्पतालको स्वामित्वमा सञ्चालित २६ वटा सटरमा सोमबारबाट डोजर चल्ने

कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन २६ वटा व्यावसायिक सटर भत्काउने जनाएको छ।

deshsanchar.com१७ हप्ता अघि

सरकारले लिक छाडेको छ: चापागाईं

काठमाडौँ- असार २४ गते एउटा जरुरी अपिल सार्वजनिक गर्दै ३७ जना मानव अधिकारकर्मी र अभियन्ताहरूले भने- ‘सुकुम्वासीमाथि अत्याचार गर्नेलाई फौजदारी कसुरमा अनुसन्धान गरेर कारबाही गर।’

deshsanchar.com१७ हप्ता अघि

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट (बागलुङ) – बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले गतवर्षको जेठमा एउटा बाख्राको पाठा उपहारमा प्राप्त गरे। त्यही बाख्राबाट जन्मेको पाठी समूहका सदस्य चन्द्री हरिजनल...

deshsanchar.com१७ हप्ता अघि

वन व्यवस्थापन प्राथमिकतामा

दाङ – डिभिजन वन कार्यालय दाङ (देउखुरी) ले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी प्राथमिकतामाथि वार्षिक समीक्षा गरेको छ।

deshsanchar.com१७ हप्ता अघि

‘एक करोड महिला तथा बालिकाले मानवीय सहायतामा पहुँच गुमाए’

सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ।

ratopati.com१७ हप्ता अघि

स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल लस एन्जलसमा सुरु भएको छ। नेपाली समय अनुसार शनिबार बहिान १२ः४५ बजे लस एन्जलस स्टेड...

ratopati.com१७ हप्ता अघि

हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ । भक्तपुरस्थित हनुमन्ते खोलामा पानीको बहाव निरन्तर बढिरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय बासिन्दाहरूलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्...

barnanmedia.com१७ हप्ता अघि

बेइजिङको नयाँ जातीय एकता कानूनले चीनको सिमानाभन्दा बाहिर समेत आफ्नो पहुँच विस्तारको अनुमति

जातीय एकता र प्रगतिलाई प्रवर्द्धन गर्ने चीनको नयाँ कानून अर्को महिनादेखि लागू हुने तय भएको छ। जसले बेइजिङको आफ्नो सीमाभन्दा बाहिर राजनीतिक र कानुनी पहुँच विस्तार गर्ने प्रयासलाई सङ्केत गर्दछ। राष्...

ratopati.com१७ हप्ता अघि

बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल

काठमाडाैँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियम विरुद्ध महत्वपूर्ण सुरुवाती अग्रता लिएको छ। खेलको पहिलो हाफ अन्तर्गत ३०औँ मिनेटमा स्पेनका मिडफिल्डर फाबियन रुइ...

ratopati.com१७ हप्ता अघि

स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम

काठमाडौँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गरेको छ । खेलको पहिलो हाफ अन्तर्गत ४१ औँ मिनेटमा बेल्जियमका स्ट्राइकर चार्ल्स डे केटेलेरेले गोल गर्...

onlinekhabar.com१७ हप्ता अघि

रुइजको गोलमा स्पेनलाई अग्रता

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा फेबियन रुइजको गोलमा स्पेनले पहिलो अग्रता लिएको हो । ...

ratopati.com१७ हप्ता अघि

पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन

काठमाडौँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को दोस्रो क्वार्टरफाइनल खेलको पहिलो हाफ समाप्त भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफको समाप्तिसम्म स्पेन र बेल्जियम १–१ गोलको ब...

lokaantar.com१७ हप्ता अघि

स्पेन र बेल्जियमबीचको पहिलो हाफ १-१ गोलको बराबरीमा

फिफा विश्वकप २०२६ को क्वाटरफाइनल अन्तर्गत स्पेन र बेल्जियमबिचको पहिलो हाफ रोमाञ्चक १-१ गोलको बराबरीमा सकिएको छ। लस एन्जलस स्टेडियममा भएको खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरेपछि पहिलो ४५ मि...

barnanmedia.com१७ हप्ता अघि

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा...

onlinekhabar.com१७ हप्ता अघि

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली

२७ असार, काठमाडौं । अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् । बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्या...

onlinekhabar.com१७ हप्ता अघि

सुरुवाती–११ मा परेर पनि युरी टिलेमान्स किन स्पेनविरुद्ध बेल्जियमबाट खेलिरहेका छैनन् ?

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्पेनविरुद्ध मैदान उत्रिनुअघि वार्म–अपका क्रममा युरी टिलेमान्स घाइते भएपछि बेल्जियम अन्तिम समयमा टोली परिवर्तन गर्न बाध्य भएको छ । मिडफिल्ड...

ratopati.com१७ हप्ता अघि

८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि

काठमाडाैँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्पेनले अन्तिम समयमा पुनः अग्रता लिन सफल भएको छ । खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बलियो भइरहेका बेला खेलको ८८ औँ...

onlinekhabar.com१७ हप्ता अघि

स्पेनले फेरि लियो अग्रता

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध दोस्रोपटक अग्रता लिएको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलको ८८औं मिनेटमा गोल गर्दै स्पेनले दोस्रोपटक अ...

baahrakhari.com१७ हप्ता अघि

बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले बेल्जियमलाई २-१ ले पराजित गरेको हो । स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा बेल...

barnanmedia.com१७ हप्ता अघि

हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन

गिरोह हिंसाले वर्षौंदेखि सङ्कटग्रस्त बनेको हाइटीमा संयुक्त राष्ट्रसङ्घ समर्थित नयाँ अन्तर्राष्ट्रिय गिरोह दमन बल (जिएसएफ) मा श्रीलङ्काको सुरक्षा टोली सहभागी भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित उक्...

ratopati.com१७ हप्ता अघि

कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा

काठमाडौँ । लगातारको भारी वर्षाका कारण कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले स्थानीय राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टर डुबाएको छ । शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण बागमती नदीको बहा...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको