२०८३ भदौ १७ का समाचार
सेप्टेम्बर २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: समय घर्केपछि निजी क्षेत्रलाई उद्धार अनुमति, थप हिमताल फुट्ने जोखिम कायमै
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. थप हिमताल फुट्ने जोखिम कायमै नेपालको छोछेन खोला (चिनियाँ स्रोतमा कुओजियान नदी)...

श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह
काठमाडौँ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को पूर्ण कार्यान्वयनको माग गरेको छ । यस्तै, पदयात्री तथा श्रमिक सुरक्षाका लागि ‘सुरक्षा तथा राहत को...

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै
बाँके । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बा...

अमेरिकाले बढायो इरानमाथि हमला
काठमाडौं । अमेरिकाले इरानमाथि हमलाको श्रृंखला बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जुलाई अन्तिम सातापछि इरानमा सोमबार पहिलो हमला गरेको अमेरिकाले मंगलबार विभिन्न स्थानमा हमला गरेको ...

प्रधानमन्त्रीकाे प्रश्न : हिउँ–चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो ?
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्। शाहले मंगलबार फेसबुकमार्फत...

हेगमा पाकिस्तानको पक्षमा सिन्धु जल सम्झौता
हेगस्थित मध्यस्थता अदालतले भारतले एकतर्फी रूपमा सिन्धु जल सम्झौता निलम्बन गर्न नसक्ने फैसला गरेको छ । पाँच सदस्यीय अदालतले सम्झौता अझै पूर्ण रूपमा लागू रहेको र भारतले त्यसअन्तर्गतका आफ्ना दायित्व ...

बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण
बागलुङ । बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ । एकीकृत सेवा कार्यालय सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि र...

भोटेकोशी बाढी: समुदायले नै जुटाउँदैछ सहयोग
म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि रु दुई लाख ५० हजार सहयोग गरेका छन् । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
काठमाडौँ- सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको ...

सुरुङमा फसेकाहरूको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको छ: गृहमन्त्री गुरुङ
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्।

प्रेस काउन्सिलले भन्यो, ‘बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउनू’
काठमाडौँ- प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत वितरण तथा अन्य सहयोगका नाममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गर...

भोटेकोशी बाढीका बेवारिसे शवको गोकर्णेश्वरमा व्यवस्थापन (तस्बिरहरू)
काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जंगलमा भोटेकोशी बाढीमा भेटिएका बेवारिसे शवहरूको व्यवस्थापन गरिएको छ।

बागलुङमा कटुवाल नाच प्रदर्शन (तस्बिरहरु)
बागलुङ – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ ।

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री शाह
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीको मुख्य कारक जलवायु परिवर्तन भएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।

बाढीपीडितको उद्धार तथा राहतका लागि बिजी ग्रुपद्वारा १ करोड २ लाखभन्दा बढी सहयोग
काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि बिजी ग्रुप प्रालिले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

रसुवा विपत्तिले सिकाएको पाठ (भिडियो अन्तर्वार्ता)
काठमाडौँ- भदौ १० गते भएको घटनाले नेपाल शोकमा छ। भोटेकोशी नदीमा हिमनदी चोइटिएर आएको बाढीले मान वइतिहासमा सायदै देखिने आकारमा नदी बदल्यो। रसुवास्थित चिनियाँ नाकामा राखिएको फुटेज मार्फत् देखिएको त्यो ...

कृष्णभीर पहिरो व्यवस्थापनका लागि तत्काल अस्थायी संरचना बन्छ: मन्त्री लम्साल
काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरो रोकथाम, सडक सञ्चालन तथा यसको तत्कालीन र दीर्घकालीन समाधानका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयले निर्णयहरू गरेको मन्त्री सुनिल लम्स...

रसुवाका बाढी प्रभावितलाई राहत दिन बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग
काठमाडौँ- बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यसका आबद्ध ग्रुप कम्पनीहरू तथा कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ स...

घाटा खाए पनि पेट्रोलियम मूल्य नबढाउने निगमको निर्णय
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्...

पेट्रोलियम पदार्थको मूल्य यथावत्, १५ दिनमै सवा अर्ब घाटा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्...

भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ११ हजार सहयोग
कास्की । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि पोखराका व्यवसायी नारायणप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित व्यावसायिक तथा शैक्षिक प्रतिष्ठानले रु...

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । मंगलबार धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् । कल्लेर...

बाढीपीडितलाई होटल मेची क्राउनद्वारा २६ लाख सहयोग
झापा । मेचीनगर–८ स्थित होटल मेची क्राउनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि रु २६ लाख सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ...

नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु
चितवन । डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोख...

डीएनए विज्ञसहित राहत बोकेर आइपुग्यो चिनियाँ सैन्य विमान
डीएनए पहिचान गर्ने विज्ञसहित राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ। मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जन...

ट्रम्पको ७५ देशका आप्रवासीलाई भिसा रोक्ने नीति अदालतद्वारा खारेज
अमेरिकाको म्यानहटनस्थित संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाएको रोक खारेज गरेको छ। दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्र...

ट्रम्पका ‘ड्रोन म्यान’ले दिए राजीनामा
अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री पिट हेगसेथसँग महिनौँदेखि जारी विवाद र तनावपछि उनले पदबाट राजीनामा दिएको...

ट्रम्पको क्यानडा नीतिप्रति अमेरिकी नै असहमत, तालको नाम परिवर्तनमा व्यापक विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुमा बढाएको भन्सार र ओन्टारियो तालको नाम परिवर्तन गर्ने निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट देखिएका रोयटर्स/इप्सोसको सर्वेक्षणले देखाएक...

भोजपुरमा वनबाट ९ करोड ६९ लाख राजस्व सङ्कलन
जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ करोड ६९ लाख ६३ हज...

महाराष्ट्र: यस जिल्लामा छ महिनामा २९ जना पुरुषले आत्महत्या गरे, के विवाह गर्न नसक्नु नै वास्तविक कारण हो?
महाराष्ट्र प्रहरीको तथ्याङ्कले जनवरी १ देखि जुन ३०, २०२६ सम्मको छ महिनामा जलगाउँ जिल्लामा ३८३ पुरुषहरूले आत्महत्या गरेको देखाउँछ। प्रहरी अनुसन्धानले यी आत्महत्याका पछाडि लत, डिप्रेसन, पारिवारिक सम...

महाकालीमा पानीको बहाव वर्षकै उच्च विन्दुमा पुगे
महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबार बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसे...

आनन्दबजार पत्रिकाले आफ्नो शीर्षकमा के लेख्यो जसले गर्दा यसको कार्यालय बाहिर विरोध प्रदर्शन भयो?
मंगलबार कोलकातास्थित आनन्दबजार पत्रिकाको कार्यालय बाहिर विरोध प्रदर्शन गरियो। बीबीसी न्यूज बंगलाका अनुसार दिउँसो आनन्दबजार पत्रिकाको कार्यालय अगाडि अचानक केही मानिसहरू आइपुगे। प्रदर्शनकारीहरूले "ज...
३२ समाचार देखाइएको