मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ २ को विवरण
आज

२०८३ भदौ २ का समाचार

अगस्त १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com११ हप्ता अघि

१२ बजे १२ समाचार: किशोर श्रेष्ठलाई रिहा, बालेनको बेढङ्ग शैलीले ओली, देउवा र प्रचण्डको मनोबल बढ्दै

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनको बेढङ्ग शैलीले ओली, देउवा र प्रचण्डको मनोबल बढ्दै देशभर ग्यासको हाहाकार...

ratopati.com११ हप्ता अघि

सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै

काठमाडौँ । जिल्ला हुलाक कार्यालय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाबिच सरकारी कागजात घरघरमै पुर्‍याउने विषयमा सम्झौता भएको छ । हुलाक सेवालाई ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारी अभ...

ukeraa.com११ हप्ता अघि

किशोर श्रेष्ठको मुद्दामा वैयक्तिक गोपनीयताबारे के भन्यो सर्वोच्चले ?

किशोर श्रेष्ठको मुद्दामा वैयक्तिक गोपनीयताबारे के भन्यो सर्वोच्चले ? २३ घण्टा अघि काठमाडौं : अनलाइनमा प्रकाशित समाचारको विरुद्धमा प्रहरीमा दायर भएको वैयक्तिक गोपनीयता हननको जाहेरीमा पक्राउ परेका ...

ratopati.com११ हप्ता अघि

अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानमा उल्लेख्य प्रगति भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल...

ratopati.com११ हप्ता अघि

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलान्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइन...

ratopati.com११ हप्ता अघि

मृतक बालकका परिवार र प्राधिकरणबिच सहमति

मुगु । रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सहमति भएको छ । गत साउन ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका ...

deshsanchar.com११ हप्ता अघि

सल्लीमा संयुक्त अस्थायी सुरक्षा पोस्ट स्थापना

हुम्ला – उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी संयुक्त सुरक्षा पोस्ट स्थापना गरिएको छ। लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट गैरकानुुनी रुपमा चिनियाँ मदिरालगायत सामग्री भित्रिएको आशं...

deshsanchar.com११ हप्ता अघि

मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो

गोरखा – जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ। मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए।

deshsanchar.com११ हप्ता अघि

हर्मुज पारवहनबारे ओमानसँग इरानको समझदारी

इरानले विश्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापनसम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ।

deshsanchar.com११ हप्ता अघि

गाउँमै नागरिकको स्वास्थ्य परीक्षण

दोलखा – भीमेश्वर नगरपालिका – ७ का नागरिकको स्वास्थ्यलाई लक्ष्य गरी सञ्चालित एकदिवसीय निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिबिरबाट ५१६ जना स्थानीय नागरिकले सेवा लिएको वडा नम्बर ७ का वड...

deshsanchar.com११ हप्ता अघि

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ।

deshsanchar.com११ हप्ता अघि

गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण

रसुवा –जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्ष्य गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ।

deshsanchar.com११ हप्ता अघि

उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठबिरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं- सर्वोच्च अदालतको आदेशबाट सोमबार बेलुकी रिहा भएका पत्रकार किशोर श्रेष्ठबिरुद्ध उपसभामुख रुवीकुमारी ठाकुरले प्रहरीमा जाहेरी दिएकी छिन्।

deshsanchar.com११ हप्ता अघि

लिमिटेडले छुटमा खाद्यान्न बिक्री सुरु गर्‍यो

हुम्ला – खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले शाखा कार्यालयको गोदामबाट छुट खाद्यान्न बिक्री सुरु गरेको छ। लिमिटेडका प्रधान कार्यालयको परिपत्रअनुसार सातौँ वार्षिक उत्सव तथा चाडपर्वलाई लक्ष्य ...

deshsanchar.com११ हप्ता अघि

देश विदेश डाक्टर पठाउँदै जुम्ला

कर्णाली – कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा र रोगले ग्रसित क्षेत्र भन्ने मात्र आउँछ। कठिन, असहज र दुःख भोग्ने थलोको रुपमा बुझाउँछ। आज पनि कर्णालीप्रति हेर्ने ...

deshsanchar.com११ हप्ता अघि

राहदानी घरघरमा वितरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबीच सम्झौता

हुम्ला – जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएको छ। जिल्लाभित्रका सेवाग्राहीको घरघरमा राहदानी सेवा हुलाकमार्फत वितरण गर्नका लागि दुई कार्यालयबीच उक्त सम्झौता गरिएको हो।

barnanmedia.com११ हप्ता अघि

समुद्रले निल्दै नाइजेरियाली बस्ती

दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छर...

ratopati.com११ हप्ता अघि

समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गरे । भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी...

barnanmedia.com११ हप्ता अघि

सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ । फोहोर फाल्ने ठाउँ भए पनि यस...

barnanmedia.com११ हप्ता अघि

प्रधानमन्त्री शाहसँग भदौ १० मा सांसदको प्रश्नोत्तर

प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राखिएक...

barnanmedia.com११ हप्ता अघि

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो। राष्ट्र...

barnanmedia.com११ हप्ता अघि

इतर समूहलाई गगन थापाको चुनौती: महाधिवेशनमा मलाई पराजित गरेर देखाउनुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन्। सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द...

barnanmedia.com११ हप्ता अघि

पहिला न्यायिक शुद्धीकरण, त्यसपछि मात्रै सर्वोच्चमा नयाँ नियुक्ति

सर्वोच्च अदालतमा नयाँ न्यायाधीश नियुक्तिको चर्चा फेरि चुलिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशमध्येबाट सर्वोच्चमा नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएका छ...

barnanmedia.com११ हप्ता अघि

झारखण्ड: मुख्यमन्त्री हेमन्त सोरेनले JSSC-CGL परीक्षा रद्द गर्ने घोषणा गरे

झारखण्डमा चलिरहेको विद्यार्थी आन्दोलनका बीच मुख्यमन्त्री हेमन्त सोरेनले सोमबार ठूलो घोषणा गरेका छन्। मुख्यमन्त्री सोरेनले TDPL को पर्यवेक्षणमा सञ्चालन हुने JPSC-२०१४, JPSC-२०११-२०१३, JSSC-CGL परीक...

barnanmedia.com११ हप्ता अघि

ओडिशा: बाढीको बीचमा स्कूलमा फसेका बालबालिकाहरूको बारेमा जिल्ला मजिस्ट्रेटले यसो भने

ओडिशाको केन्द्रपाडा जिल्लामा बाढीबाट हजारौं मानिसहरू प्रभावित भएका छन्, जहाँ ६० पञ्चायतका १३० भन्दा बढी गाउँहरू प्रभावित भएका छन्। केन्द्रपाडा जिल्ला मजिस्ट्रेट (डीएम) रघुराम आर. अय्यरले भने, "हाम...

barnanmedia.com११ हप्ता अघि

भाजपा पदाधिकारीमा अमित मालवीयको नाम समावेश नगरिएकोमा कांग्रेस नेता मुमताज पटेलले के भने?

कांग्रेस नेता मुमताज पटेलले भाजपा अधिकारीहरूको घोषणामाथि टिप्पणी गरेकी छन्। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने , "सबैभन्दा स्वागतयोग्य परिवर्तन भनेको अमित मालवीयलाई हटाउनु हो, जसले आफ्नो ...

barnanmedia.com११ हप्ता अघि

थारु समुदायले धूमधामसँग मनाए गुरही पर्व

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले आज यहाँ ‘गुरही’ पर्व धूमधामसँग मनाएका छन् । थारु समुदायको पहिलो पर्वका रूपमा परिचित गुरही पर्व कैलाली, कञ्चनपुरका थारु समुदायको बसोबास...

barnanmedia.com११ हप्ता अघि

आम्दानी र निर्यातमा ऐतिहासिक फड्को, तर खुद नाफामा गिरावट : विद्युत् प्राधिकरण

आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणको ४१ औँ वार्षिकोत्सवमा सार्वजनिक आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदनअनुसार प्...

barnanmedia.com११ हप्ता अघि

यमन ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढ्दै

यमनमा ‘पूर्ण युद्ध’ मा फर्कने जोखिम बढिरहेको संयुक्त राष्ट्रसङ्घ मानवअधिकार सङ्गठनले जनाएको छ । यमनमा बढ्दो शत्रुताका कारण नागरिकको मृत्यु बढेकोप्रति चिन्ता व्यक्त गर्दै देशलाई पुनः पूर्ण युद्धमा ...

ratopati.com११ हप्ता अघि

बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुन्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउन म...

ratopati.com११ हप्ता अघि

मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । इस्वी सन् २०२६ अगस्ट १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–षष्ठी, बेलुक...

barnanmedia.com११ हप्ता अघि

रिहा भए पत्रकार किशोर श्रेष्ठ

पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्। जनआस्थाले सार्वजनिक गरेको ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको