२०८३ भदौ २६ का समाचार
सेप्टेम्बर ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । २. मन्त्रिपरिषद् पुनर्गठन उद्...

लुम्बिनी प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय सच्याउन जसपा नेपालको माग
लुम्बिनी प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय सच्याउन जसपा नेपालको माग पदमुक्त गर्ने सूचना गैरकानूनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरीत रहेको जसपा नेपालको दाबी । भाद्र २५, २०८३ घनश्याम...

पराशर मार्गको काम कछुवा गतिमा
तनहुँ । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम सुस्त हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकको हालसम्म ४७ प्रतिश...

सेवाग्राहीको प्रवेशलाई व्यवस्थित बनाउन ‘भिजिटर पास’ सेवा
बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सेवाग्राही पासको प्रबन्ध गरेको छ । प्रहरी सेवालाई थप प्रभावकारी, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यले कार्यालय...

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्सको पलावन प्रान्तको पर्यटकीय क्षेत्र नजिकै एउटा पानी जहाजमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ८६ जना बेपत्ता भएको तटरक्षकले बिहीबार जनाएको छ । एम÷भि जुन एस्टरको अपतटीय क्ष...

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
काठमाडौँ । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद...

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
काठमाडौँ । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीक...

बढ्दो समुद्री सतहले दुईलाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामाः रिपोर्ट
समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ । गैरसरकारी संस्था क्लाइमेट काउन्सिलले बिहीब...

पाठ्यक्रम परिमार्जन: पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव
भक्तपुर । ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद...
म्यानचेस्टर युनाइटेडको ४–० गोलको सहज जित
काठमाडौँ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले सबाहमाथि ४–० गोल अन्तरको शानदार जित निकालेको छ । म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा माथेउस क...

म्यान्माको टिन खानी पुनः सञ्चालनमा
युद्धग्रस्त म्यान्माको चीन सीमावर्ती वामा राज्यमा रहेको विश्वका प्रमुख टिन खानीमध्ये एक म्यान माव खानीले सन् २०२३ पछि पुनः उत्पादन सुरु गरेको छ । खानीबाट चीनतर्फ टिन अयस्कको निर्यातसमेत बढ्न थालेको...
बोडो–ग्लिम्टमाथि बायर्नको ५–० गोलको फराकिलो जित
काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले बोडोरग्लिम्टमाथि ५–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । खेलका पाँच वटै गोल दोस्रो हाफमा सम्भव भएका थिए । बायर्नका...

गर्मी सहने सक्ने कोरलको खोजी
समुद्रको तापक्रम बढ्दै गएपछि फ्लोरिडाका वैज्ञानिकहरूले अत्यधिक गर्मी सहन सक्ने कोरलको पहिचान गरी क्षतिग्रस्त समुद्री चट्टान पुनःस्थापना गर्ने प्रयास गरिरहेका छन् । मियामी विश्वविद्यालयको ‘रेस्क्यु ...

ट्रम्पको आश्वासन : मध्यावधिमा रिपब्लिकनले जिते सबै वयस्कलाई ५ हजार डलर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन जितेमा प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर दिने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्प...

अमेरिकाले गर्यो क्यानेडियन मदिरा, दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलमा प्रतिबन्धको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र ब...

यमनको मोखा बन्दरगाह हुथी लडाकुद्वारा कब्जा
समाचार एजेन्सी रोयटर्सले तीन यमनी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै हुथी विद्रोहीहरूले मोखा बन्दरगाह कब्जा गरेको बताएको छ। यसैबीच, IRIB ले अरब मिडियालाई उद्धृत गर्दै भनेको छ कि यमनको सशस्त्र समूह ...

लद्दाख मुद्दामा सोनम वाङचुकले सरकारलाई एक हप्ताको समय दिए
सोनम वाङचुकले बिहीबार लद्दाखसँग सम्बन्धित मुद्दामा केन्द्र सरकारको रवैयाप्रति असन्तुष्टि व्यक्त गरे। "सेप्टेम्बर ९ मा नयाँ दिल्लीमा भएको उप-समिति लेह र कारगिल डेमोक्रेटिक एलायन्सको बैठकबाट लेह र क...

नवरात्र उत्सव: मुस्लिमहरूको प्रवेशको बारेमा आदित्य ठाकरेले यसो भने
शिव सेना (उद्धव ठाकरे) का नेता आदित्य ठाकरेले महाराष्ट्रमा नवरात्रसँग सम्बन्धित कार्यक्रमहरूमा मुस्लिमहरूलाई प्रवेश नदिने मागलाई लिएर विश्व हिन्दू परिषद (VHP) लाई निशाना बनाएका छन्। आदित्य ठाकरेले...

ड्रोनबाट जोगिन जालको सहारा
पाकिस्तानको अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले बढ्दो ड्रोन आक्रमणको जोखिम घटाउन भवन र प्रहरी परिसरमाथि विशेष जाल टाँग्न थालेको छ। युक्रेन युद्धबाट प्रभावित यो सस्तो उपाय ड्रोन...

इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहिबार सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा...

उद्धार गरेर ल्याइएको चितुवा फुत्किएर आक्रमण गर्दा एक जना घाइते
लमजुङमा चितुवा नियन्त्रणमा लिने क्रममा वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका छन् । बिहीबार उद्धार गरी ल्याइएको चितुवा फुत्किएर आक्रमण गरेपछि वनरक्षक गुरुङ घाइते भएका हुन् । बेंसीसहरस्थित डिभिजन वन कार...

चीनमा मालवाहक जहाजमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु
पूर्वी चीनको बन्दरगाहमा बिहीबार रोकिएको विदेशी झण्डाधारी कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। चीनको सरकारी च्यानल सीसीटीभीका अनुसार जहाजमा रहेका ४२ जनामध्ये १७ जनालाई भने सुर...

‘बी’ ब्लकबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगद, मोबाइल फोन, फलामे रडलगायतका सामग्री बरामद
मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगद, मोबाइल फोन, फलामे रडलगायतका सामग्री बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार कारागारको ‘बी’ ब्...

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरका...

इरानको आक्रमणले जोर्डनमा ८ अमेरिकी लडाकु विमानमा क्षति
बुधबार बिहान इरानले जोर्डनको मुवाफक साल्टी एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ। सीबीएस न्युजका अनुसार इरानको आक्रमणका कारण अमेरिकाका धेरैवटा सैन्य विमानमा क्षति भएको छ। रिपोर्टअनुसार आक्रमणमा ...

यस्तो छ तपाईँको आज
काठमाडौं- आज २०८३ भदौ २६ गते शुक्रवार, तद्अनुसार ११ सेप्टेम्बर २०२६ । आज भदौ कृष्ण औंँशी, कुशे औंँशी, बुवाको मुख हेर्ने दिन, मोतीराम भट्ट जन्म जयन्ती, सूर्योदय बिहान: ०५:४७ बजे, सुूर्यास्त साँझ: १...

विदेशबाट फर्किएका युवा भेडापालनमा
म्याग्दी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय स...

त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइयो
बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइएको छ । आयोजनाको क्याम्प एरियामा उद्धार तथा खोजीका लागि बिहीबार मिनी एक्स्क्याभेटर पुर्याइ...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २६ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि– औँसी,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिए...

अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठ
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशक...

आज भदौ कृष्ण औंसीको दिन यस्तो छ तपाईँको राशिफल
आज मिति भदौ २६ गते शुक्रबार। भदौ कृष्ण औंसी तिथि। साध्य · नाग · पूर्वफल्गुनी । तद अनुसार ११ सेप्टेम्बर । सुरुमा मेष राशि सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अव...
नेपाल भलिबल लिगः काठमाडौँ रेड्स प्लेअफमा, खप्तड जितविहीन
काठमाडौँ, २६ भदौः काठमाडौँ रेड्स नेपाल भलिबल लिग (एनभिएल) २०२६ को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलको नतिजासँगै काठमाडौँले प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले अन्तिम खेलमा खप्तड फाल्...
३३ समाचार देखाइएको