मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ २७ को विवरण
आज

२०८३ भदौ २७ का समाचार

सेप्टेम्बर १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७ हप्ता अघि

१२ बजे १२ समाचार : एमालेमा दुई प्रतिवेदनले जुहारी, बालेन सरकारले गर्‍यो ६३ वटा नियुक्ति

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. एमालेमा दुई प्रतिवेदनले जुहारी नेकपा एमाले निर्वाचन स...

ratopati.com७ हप्ता अघि

भोटेकोशी बाढी पीडितलाई बेनी नगरपालिकाको करिब रु ४० लाख सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि करिब रु ४० लाख सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारकार्यमा सहयोग पुर्...

ratopati.com७ हप्ता अघि

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकता विही...

barnanmedia.com७ हप्ता अघि

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

युक्रेन र मध्यपूर्वमा जारी युद्ध तथा अमेरिका–चीन तनावका बीच ब्रिक्स राष्ट्रका नेताहरू यस सप्ताहन्तमा नयाँदिल्लीमा भेला हुँदैछन् । विस्तारसँगै विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको...

barnanmedia.com७ हप्ता अघि

स्विट्जरल्यान्डमा बस दुर्घटना

पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । ग्रुबुन्डेन क्यान्टनको सुस्क र जेर्नेज नगरपालिकाबीच बिहीबार साँझ सुरक्षा ...

ratopati.com७ हप्ता अघि

आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं ७ को सेनापुकलाई जोड्ने गरी ४४४ मिटर लम्बाइको पुल निर्म...

barnanmedia.com७ हप्ता अघि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ । प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजा...

barnanmedia.com७ हप्ता अघि

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

म्यान्माका सैन्य समर्थित सरकारका नेता मिन आङ ह्लाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र पार्नुभएको छ । उहाँले शुक्रबार कम्बोडियाको दुईदिने भ्रमण सुरु गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले सिने...

barnanmedia.com७ हप्ता अघि

के हो नेपाल प्रहरीको टीटुटी अपरेसन?

नेपाल प्रहरीले टिमुरेदेखि त्रिवेणी (टीटुटी) अपरेसन सञ्चालनमा ल्याएको छ। भोटेकोसी नदीमा आएको बाढीमा उद्धार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन सो अपरेसन स...

barnanmedia.com७ हप्ता अघि

दुई दिनमा भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो

पछिल्लो दुई दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ । नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा कुल ३ लाख ४५ हजार ८५...

barnanmedia.com७ हप्ता अघि

यमनमा हुथी विद्रोहीहरूको प्रमुख दाबी, अफ्रिकी देशको महत्त्व बढ्यो

बीबीसी अफ्रिका संवाददाता सिमी जोलाओसोका अनुसार बाब अल-मन्डेब नदीको ठीक पारि जिबूतीको सानो देश अवस्थित छ, जसको भौगोलिक स्थानले यसलाई अफ्रिकाको सबैभन्दा रणनीतिक रूपमा महत्त्वपूर्ण देशहरू मध्ये एक बना...

barnanmedia.com७ हप्ता अघि

यमनको सम्पूर्ण लाल सागर तट हुथी विद्रोहीहरूको नियन्त्रणमा छ; अमेरिकालाई के सन्देश छ?

मोखा कब्जा गरेपछि हुथी लडाकुहरूको भनाइको एउटा रोचक विशेषता के हो भने उनीहरूले अन्तर्राष्ट्रिय ढुवानीमा उनीहरूसँग डराउनु पर्दैन भन्ने कुरामा निरन्तर जोड दिइरहेका छन्। समूहले लाल सागर र बाब अल-मन्दे...

barnanmedia.com७ हप्ता अघि

ब्रिक्स व्यापार मञ्चमा इरानी राष्ट्रपति पेजेश्कियानले अमेरिकाको बारेमा यस्तो भने

नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलनको छेउमा इरानी राष्ट्रपति डा. मसूद मेजदजिकियानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे। दुई नेताहरूले द्विपक्षीय वार्ता पनि गरे। पेजेश्कियानले दुई देशहरू ...

barnanmedia.com७ हप्ता अघि

चीनमा उच्च प्रविधि क्षेत्र विदेशी लगानीको प्रमुख आकर्षण बन्दै

चीनमा उच्च प्रविधि तथा उच्च मूल्य अभिवृद्धि भएका उद्योग विदेशी लगानीकर्ताका लागि प्रमुख आकर्षण बन्दै गएका छन्। वास्तविक रूपमा उपयोग गरिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा यी क्षेत्रको हिस्सा पन...

barnanmedia.com७ हप्ता अघि

महाराष्ट्रमा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित भण्डारा जिल्लामा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु भएको छ । रायपुर–नागपुर राष्ट्रिय राजमार्गमा शुक्रबार भएको यो दुर्घटनामा अन्य धेरै घाइते भएका छन्, जसमध्ये केही...

barnanmedia.com७ हप्ता अघि

रिग्दि खोला र सिमलतालको बिचमा पहिरो

मुग्लिन नारायणगढ सडक खण्डको रिग्दि खोला र सिमलतालको बिचमा पहिरो खसेको छ । पहिरोले सडक दुईतर्फी अबरुद्ध भइको छ । पहिरो हटाउनका लागि सम्बन्धित स्थानमा सडक विभागले मेशिन परिचालन गरेको सडक डिभिजन कार...

barnanmedia.com७ हप्ता अघि

यमन द्वन्द्वबाट ४६ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ

गत हप्ता यमनमा लडाईं चर्किएपछि हजारौँ मानिस घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । केही दिनमै यो सङ्ख्या दोब्बरभन्दा बढी भएको राष्ट्रसङ्घको भनाइ छ । वर्षौंदेखि उत्त...

ratopati.com७ हप्ता अघि

पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ ।...

barnanmedia.com७ हप्ता अघि

‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्चमा रिट

रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको भन्दै ‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ...

barnanmedia.com७ हप्ता अघि

चीनको आपतकालीन सहायता सामग्रीको पाँचौँ ब्याच काठमाडौं आइपुग्यो

चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन सहायता सामग्रीको पाँचौँ ब्याच शुक्रबार काठमाडौं आइपुगेको छ। चिनियाँ वायुसेनाको वाई २० विमानमार्फत ल्याइएको सहायता सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

ratopati.com७ हप्ता अघि

भ्यालेन्सियामाथि सेभियाको कठिन जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा सेभियाले भ्यालेन्सियामाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जित दिलाउन खेलको ८१औ...

barnanmedia.com७ हप्ता अघि

पुटिनको दाबी– ‘विश्व अर्थतन्त्रमा ब्रिक्सको हिस्सा ४० प्रतिशतभन्दा बढी, जी–७ को २९ प्रतिशत’

भारतको नयाँदिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनअन्तर्गत शुक्रबार आयोजित ब्रिक्स बिजनेस फोरममा विश्व व्यापार र बदलिँदो आर्थिक शक्तिसन्तुलनबारे चर्चा भएको छ। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र म...

ratopati.com७ हप्ता अघि

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

चितवन । कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र ९लाइसेन्स० वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भ...

kalakarmi.com७ हप्ता अघि

कलाकार संघद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग

काठमाडौं- नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस...

ratopati.com७ हप्ता अघि

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढ...

ratopati.com७ हप्ता अघि

कुन राशिका लागि शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–प्रतिपदा...

barnanmedia.com७ हप्ता अघि

प्रधानमन्त्रीको सह्राहनीय पहल : निजी क्षेत्रसँग संवादको नयाँ अध्याय

आर्थिक मन्दी, लगानीको खडेरी र निजी क्षेत्रको खस्किँदो मनोबलबीच प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रसँग संवाद थालेका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री शाहले देशका प्रतिष्ठित व्यावसायिक ...

ratopati.com७ हप्ता अघि

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा । दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिने बित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्...

kalakarmi.com७ हप्ता अघि

चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म सडक सञ्जाल जोडियो, साढे तीन दिनमा १ हजार ५० मिटर ट्रयाक खुल्यो

रसुवा- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित बनेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रसम्म सडक सञ्जाल जोडिएको छ । नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर...

bishowkhabar.com७ हप्ता अघि

प्रहरीले चलायो ‘टिमुरे टू त्रिवेणी’ अप्रेशन

काठमाडौं- नेपाल प्रहरीले राष्ट्रिय विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘टिमुरे टू त्रिवेणी अर्थात् टी टू टी’ अप्रेशन अभियान सुरू गरेको छ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा उद्...

barnanmedia.com७ हप्ता अघि

बाढीबाट तीन जिल्लाका झण्डै ३३ हजार प्रभावित, कहाँ कति क्षति?

भोटेकोसी बाढीबाट तीन जिल्लाका झण्डै ३३ हजार मानिस प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शुक्रबार साँझसम्म बाढीमा परेर एक हजार ३...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको