मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ २८ को विवरण
आज

२०८३ भदौ २८ का समाचार

सेप्टेम्बर १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७ हप्ता अघि

१२ बजे १२ समाचार : ढुकुटीमै थुप्रियो झण्डै ८ अर्ब बजेट, एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. मलेसिया रोजगारीबारे प्रश्न उठेपछि बोल्यो सरकार मलेसि...

canadanepal.com७ हप्ता अघि

ब्रिक्सको दिल्ली घोषणापत्रका मुख्य बुँदाहरू सार्वजनिक

काठमाडौ - भारतको नयाँ दिल्लीमा सम्पन्न १८ औँ ब्रिक्स शिखर सम्मेलनले नयाँ दिल्ली घोषणा २०२६ जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सदस्य राष्ट्रहरूको सर्वसहमतिमा घोषणापत्र अनुमोदन भएको जानकारी ...

ratopati.com७ हप्ता अघि

टोटनहम र एभर्टनको खेल गोलरहित बराबरीमा

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार सम्पन्न खेलमा टोटनहम हट्सपर (स्पर्स) र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दु...

ratopati.com७ हप्ता अघि

चितवन गोल्डकप सुरु, भरतपुरको ६–१ गोलको जित

चितवन । तेस्रो हनामी चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । नेपाल प्रहरी शिक्षालय, भरतपुरको खेल मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली भरतपुर फुटबल क्लब (बी...

ratopati.com७ हप्ता अघि

ओमानसँग सम्झौतामा हस्ताक्षर हुने इरानी राष्ट्रपतिको भनाइ, बहराइनले सहभागी नहुने

काठमाडौँ । इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले आफ्नो देश र ओमानले सोमबार मस्कटमा हर्मुज जलमार्गमा संयुक्त नौपरिवहन मार्ग तोक्ने सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । बहराइनले भने उक्त बैठकमा सहभ...

barnanmedia.com७ हप्ता अघि

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले इरानीहरूलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले जीविकोपार...

ratopati.com७ हप्ता अघि

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरुप ...

barnanmedia.com७ हप्ता अघि

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

आतंकवाद पछिल्लो समय थप विखण्डित तथा विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको र प्रविधिको तीव्र विकासले यसको स्वरूपमा समेत परिवर्तन ल्याइरहेको संयुक्त राष्ट्रसंघकी सहायक महासचिव नतालि...

ratopati.com७ हप्ता अघि

एमबाप्पेको दुई गोलमा रायो भालेकानोमाथि रियल म्याड्रिडको फराकिलो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भालेकानोमाथि ४–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियल म्याड्...

ratopati.com७ हप्ता अघि

सन्डरल्याण्डलाई २–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले सन्डरल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खेलको पहि...

ratopati.com७ हप्ता अघि

कस्तो रहला यो साताको तपाईंको भाग्य ?

भाद्र २८ गते आइतबारदेखि असोज ३ गते शनिबारसम्मको साप्ताहिक राशिफल । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली बिलासी रहनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्या...

barnanmedia.com७ हप्ता अघि

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न शनिबार नयाँदिल्ली...

barnanmedia.com७ हप्ता अघि

दिल्लीमा ब्रिक्स शिखर सम्मेलन : मोदी–पुटिनबिच भेटवार्ता

भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलनका लागि विश्वका प्रमुख नेताहरू भेला भएका छन् । सेप्टेम्बर १२ र १३ मा ‘भारत मण्डप’ मा आयोजना हुने सम्मेलनमा सहभागी हुन २१ देशका प्रतिनिधि तथा शी...

barnanmedia.com७ हप्ता अघि

चिलीको एक वृद्धाश्रममा भीषण आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चिलीको अराउकानिया क्षेत्रमा रहेको वृद्ध वृद्धाको हेरचाह केन्द्रमा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार राति पित्रुफ्केनमा लागेको आगोले भवन पूर्ण रूपमा जलेको बताइएको छ। घटनामा...

barnanmedia.com७ हप्ता अघि

बिहान ४ बजेसम्म वार्ता : इरान, साउदी र यूएईलाई एउटै घोषणापत्रमा सहमत गरायो भारतले

नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतले महत्त्वपूर्ण कूटनीतिक सफलता हासिल गर्दै आपसमा तनावपूर्ण सम्बन्ध रहेका इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) लाई संयुक्त घोषणापत्रमा स...

barnanmedia.com७ हप्ता अघि

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन ब्रिक्सले पहल गर्नुपर्छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने बताएका छन् । भारतको अध्यक्षतामा आयोजित १८ औँ ब्रिक्स शिखर सम्म...

barnanmedia.com७ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबिच द्विपक्षीय वार्ता: सीमा क्षेत्रमा शान्ति र स्थिरतामा जोड

सात वर्षपछि भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । शिखर सम्मेलनका क्रममा दुई शीर्ष नेताबिच भएको भेटवार्ता फलदायी रहेको भा...

ratopati.com७ हप्ता अघि

झापा जिल्ला प्रशासनमा ‘शून्य बाँकी आवेदन अभियान’

झापा । जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ । अनलाइन आवेदन फाराम भरेर बायोमेट...

barnanmedia.com७ हप्ता अघि

चट्याङ लागेर गम्भीर घाइते , ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु

उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ। आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा दिउँसो करिब ३ बजे वर्षासँगै अचानक परेको चट्...

barnanmedia.com७ हप्ता अघि

मेहबुबा मुफ्तीले भनिन: भारतले गाजा र इरानमा पनि 'वास्तविक नेतृत्व' देखाउन सक्थ्यो

ब्रिक्स घोषणापत्रमा पहलगाम आक्रमणको निन्दा पछि, जम्मू कश्मीरकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले एक्समा टिप्पणी गरेकी छिन् । उनले लेखे, "हामी पहलगाम आतंकवादी हमलाको ब्रिक्सको निन्दालाई स्वागत गर्...

barnanmedia.com७ हप्ता अघि

इरानी राष्ट्रपतिले ब्रिक्समा प्यालेस्टाइनको मुद्दा उठाए, उनले के भने?

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले ब्रिक्स देशहरूले न्यायको आवाज बन्नुपर्ने बताएका छन्। पेजेश्कियानले भने कि प्यालेस्टिनी मुद्दा र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारको संरक्षण विश्वव्यापी शा...

barnanmedia.com७ हप्ता अघि

देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन

ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपू...

barnanmedia.com७ हप्ता अघि

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ, २८ भदौः सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ । शिक्षा तथ...

ratopati.com७ हप्ता अघि

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला य...

barnanmedia.com७ हप्ता अघि

फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको जहाजमा भीषण आगलागी : मृत्यु हुनेको संख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको समुद्री क्षेत्रमा पानीजहाजमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ। दुर्घटनामा परेका १३ जना अझै बेपत्ता रहेको फिलिपिनी कोस्ट गार्ड (प...

barnanmedia.com७ हप्ता अघि

सी जिनपिङले भने, ब्रिक्स देशहरू इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनुपर्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ दिल्लीमा आयोजित १८ औं ब्रिक्स शिखर सम्मेलनमा ब्रिक्स देशहरू इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताएका थिए। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले ...

ratopati.com७ हप्ता अघि

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण ९रसुव...

barnanmedia.com७ हप्ता अघि

मन्त्री पोखरेलले भने : शिक्षा सुधार अभियानमा अवरोध सिर्जना गर्न खोजियो

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन् । मन्त्री...

barnanmedia.com७ हप्ता अघि

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३÷८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि रु १५ करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ । नदी कटान तथा डुबान ...

ratopati.com७ हप्ता अघि

सुदूरपश्चिममा जडीबुटी: न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडीबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन म...

ratopati.com७ हप्ता अघि

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

काठमाडौँ । नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौँदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया अगाडि बढाइएको छ । औषधिको नियमित सेवन गरेमा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको