मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ ३ को विवरण
आज

२०८३ भदौ ३ का समाचार

अगस्त १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१० हप्ता अघि

१२ बजे १२ समाचार : प्रधानन्यायाधीशको निर्णयमाथि प्रश्न, प्रकाश देउवाको सांसद पद रिक्त

आज २०८३ भदौ २ गते मंगलबार । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– उपचार नपाएर छटपटाउँदै बिरामी विपन्न, असहाय र बेवारिसे नागरिकका ल...

deshsanchar.com१० हप्ता अघि

११ महिनादेखि अमेरिकामा रहेका सांसद् पदमुक्त

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद् प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।

deshsanchar.com१० हप्ता अघि

आफैँले बनाएको संविधानको विपक्षमा नलाग्न देउवालाई प्रचण्डको चेतावनी

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता शेरबहादुर देउवालाई हिन्दू धर्मको लाइन नलिन चेतावनी दिएका छन्।

deshsanchar.com१० हप्ता अघि

‘स्थानीय मौलिक ज्ञानलाई समेटेमात्र शिक्षा प्रभावकारी हुन्छ’

काठमाडौँ- अमेरिकास्थित सेन्ट्रल मिजौरी विश्वविद्यालयमा प्राध्यापनरत डा. केशव भट्टराई देशसञ्चार चौतारीको यसपटकको श्रृंखलामा अतिथि बनेका छन्।

deshsanchar.com१० हप्ता अघि

सत्ता पक्षकै सांसद्को टिप्पणी- प्रहरी देखेर मानिसहरू डराउन थाले

काठमाडौँ- सुरक्षा निकायबाट मानिसहरु सुरक्षित हुनुपर्नेमा डराउन थालेको महसुस हुन थालेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताएका छन्।

deshsanchar.com१० हप्ता अघि

जसपा लुम्बिनीले सांसद अम्बिका काफ्लेलाई सोध्यो स्पष्टीकरण

दाङ- जनता समाजवादी पार्टी नेपाल, लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेको छ ।

deshsanchar.com१० हप्ता अघि

दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान र सरकारबीच वार्ता सुरु

काठमाडौँ- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।

deshsanchar.com१० हप्ता अघि

‘सरकार बनेको चार महिना नपुग्दै मान्छेहरूमा नैराश्यता आउनु सुखद् संकेत होइन’

काठमाडौँ – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भूमिकाप्रति टिप्पणी गरेका छन्।

deshsanchar.com१० हप्ता अघि

अन्तर्राष्ट्रिय मापदण्ड र नागरिक सहजताका लागि राहदानी ऐन संशोधनः परराष्ट्रमन्त्री खनाल

प्रतिनिधि सभाको बैठकमा मंगलबार ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।मन्त्री खनालले विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाहरूको ...

deshsanchar.com१० हप्ता अघि

मुगुमा चट्याङ लागेर ३ गाई र ११ बाख्रा मरे

मुगु – मुगुको सोरु गाउँपालिका–५ नेरस्थित भदाली जंगलमा चट्याङ लागेर तीन गाई र ११ बाख्रा मरेका छन्।

deshsanchar.com१० हप्ता अघि

मकवानपुरमा खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ। चारमध्ये एक मृत भेटिनुका साथै एक सकुशल फेला परेकी छन् भने दुई जना बालिका अझ...

deshsanchar.com१० हप्ता अघि

विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

barnanmedia.com१० हप्ता अघि

पाकिस्तान: पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल भर्ना गर्न सर्वोच्च अदालतको आदेश

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि सिफा अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गर्न आदेश दिएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब उनी सेप्टेम्बर १६ मा हुने अर्क...

barnanmedia.com१० हप्ता अघि

हर्मुज स्ट्रेटलाई ट्रम्पले घोषणा गरे ‘नयाँ अमेरिकी क्षेत्र’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट (जलमार्ग) अमेरिकाको क्षेत्र घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘नयाँ अमेरिकी क्षेत्र’ लेखिएको ग्राफिक पोस्ट गरेका हुन्...

barnanmedia.com१० हप्ता अघि

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट संवैधानिक इजलासमा, प्रधानन्यायाधीशको निर्णयमाथि प्रश्न

'सम्पत्ति छानबिन आयोग’विरुद्ध परेका रिट निवेदनहरू अब सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाउने भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ती निवेदनहरूमा गम्भीर संवैधानिक व्याख्याको प्रश्...

barnanmedia.com१० हप्ता अघि

हर्मुजबाट निस्किँदै गरेको जहाजमा हमला, एक चालकको मृत्यु

हर्मुज जलमार्गबाट बाहिर निस्कने क्रममा एउटा जहाजमा आक्रमण भएको छ। ब्रिटिस समुद्री व्यापार सञ्चालन संगठन (यूकेएमटीओ) का अनुसार अज्ञात हमलाबाट इन्जिन कक्षमा क्षति भयो भने चालक दलका एक सदस्यको मृत्यु...

barnanmedia.com१० हप्ता अघि

पदाधिकारी र केन्द्रीय सदस्यहरू मनोनयन गरिने, यी हुन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकको कार्यसूची टुंग्याएको छ। सो बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुखहरूको मनोनयन, राइट टु रिकलसम्बन्धी द...

barnanmedia.com१० हप्ता अघि

प्रदर्शनकारीहरू विरुद्ध बल प्रयोगको बारेमा दिल्ली प्रहरीले सर्वोच्च अदालतमा के भन्यो?

विद्यार्थी आन्दोलनको क्रममा प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोपलाई अस्वीकार गर्दै दिल्ली प्रहरीले मंगलबार सर्वोच्च अदालतमा शपथपत्र दायर गरेको छ । डीसीपी सचिन शर्माले दायर गरेको प्...

barnanmedia.com१० हप्ता अघि

लायन्स क्लब अफ काठमाडौं कोशेली सहित चार क्लबको संयुक्त आयोजनामा रक्तदान, ३५ पिन्ट रगत संकलन

काठमाडौं — लायन्स क्लब अफ काठमाडौं कोशेली लगायत चारवटा लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको छ। मानवीय सेवाको उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा ...

barnanmedia.com१० हप्ता अघि

न्यायिक सुशासनको थालनी पूर्वप्रधानन्यायाधीशहरूको सम्पत्ति जाँचबुझबाट गरौँ

न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको सबैभन्दा महत्वपूर्ण आधारस्तम्भमध्ये एक हो। नागरिकले राज्यका अन्य संयन्त्रबाट न्याय नपाउँदा अन्तिम भरोसा न्यायालयमाथि राख्छन्। त्यसैले न्यायालय केवल कानुनी...

barnanmedia.com१० हप्ता अघि

उत्तरपूर्वी युक्रेनमा रुसी रकेट हमला: १० जनाको मृत्यु, १७ घाइते

उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको य...

barnanmedia.com१० हप्ता अघि

जापानको चिबा प्रिफेक्चरमा मुसलधारे वर्षाका कारण १३ जनाको मृत्यु

पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा अरु एक जना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले मङ्गलबार जनाएको छ । ...

barnanmedia.com१० हप्ता अघि

मौरिसस पठाउने भन्दै १० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँको ...

barnanmedia.com१० हप्ता अघि

ट्रम्पले दोहोर्याए होर्मुजमाथि अमेरिकी नियन्त्रणको दाबी, सार्वजनिक गरे नक्सा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार स्ट्रेट अफ होर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत गरेका छन...

barnanmedia.com१० हप्ता अघि

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। वाणिज्य बैंकबाट नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूक...

barnanmedia.com१० हप्ता अघि

रुसले बेलायतलाई दियो ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी

युक्रेनलाई उपलब्ध गराइएका बेलायतमा निर्मित ड्रोन रुसभित्र गहिराइसम्मका सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचार सार्वजनिक भएपछि मस्कोले बेलायतलाई त्यसको ‘मूल्य चुकाउनुपर्ने’ चेताव...

barnanmedia.com१० हप्ता अघि

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि ...

barnanmedia.com१० हप्ता अघि

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि ...

barnanmedia.com१० हप्ता अघि

त्रिचालिस हजार सवारीसाधन कारबाहीको दायरामा

सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नि...

khabarhub.com१० हप्ता अघि

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६ अगष्ट १९ तारिख। साउन शुक्ल पक्षको सप्तमी तिथि । तुलसीदास जयन्ती, विश्व फोटोग्राफी दिवस र राष्ट्रिय सूचना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्...

kharibot.com१० हप्ता अघि

आजको राशिफल: २०८३ भाद्र ३ गते बुधबार

आजको राशिफल बिस २०८३ भाद्र ३ गते बुधबार ईस २०२६ अगस्त १९ नेपाल सम्बत ११४६ गुलाथ्व सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष सप्तमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्...

barnanmedia.com१० हप्ता अघि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । डिलरमा पुग्दा ग्यास सकिएको जवाफ सुन्नुपर्ने उपभोक्ताको सास्ती अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले आवश्यक कदम चालेको छ...

barnanmedia.com१० हप्ता अघि

लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न

समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङमा मङ्गलबार साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङको अवसरमा आयोजित प्रतियोगिता...

barnanmedia.com१० हप्ता अघि

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५८ पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयल...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको