मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ ३० को विवरण
आज

२०८३ भदौ ३० का समाचार

सेप्टेम्बर १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७ हप्ता अघि

रसुवा र भोटेकोसीका बाढी प्रभावित विद्यार्थीलाई राजधानी मोडेल कलेजले ७० लाखभन्दा बढीको छात्रवृत्ति दिने

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरस्थित राजधानी मोडेल कलेजले हालै रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छात्रवृत्ति योजनाको घोषण...

ratopati.com७ हप्ता अघि

१२ बजे १२ समाचार : पुनर्निर्माणका लागि ७ खर्बभन्दा बढी रकम आवश्यक, भारत जाँदै अर्थमन्त्री वाग्ले

काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. पुनर्निर्माणका लागि ७ खर्बभन्दा बढी रकम आवश्यक भदौ १० गते रसुवाको भोटेकोशीमा आए...

ratopati.com७ हप्ता अघि

बौद्धनाथ चैत्यमा विशेष प्रार्थना

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा बौद्धनाथ चैत्य परिसरमा दीप प्रज्वलनसहित विशेष प्रार्थना गरिएको छ । विभिन्न २१ सामाजिक तथा धार्मिक सङ्घसंस्थाको आयोजनामा बाढी तथा पहिरोमा परी...

ratopati.com७ हप्ता अघि

पहिलोपटक मनाइयो महाकवि देवकोटाको स्मृति दिवस

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार ६७औँ स्मृति दिवसका अवसरमा देवकोटा सङ्ग्रहाल...

ratopati.com७ हप्ता अघि

शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन

विराटनगर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तर्क्रिया गरेका छन्। मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्र...

ratopati.com७ हप्ता अघि

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गर...

ratopati.com७ हप्ता अघि

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ । खानेपानी तथा ढल व्यव...

barnanmedia.com७ हप्ता अघि

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

स्वीडेनको राष्ट्रिय निर्वाचनको प्रारम्भिक नतिजाले प्रधानमन्त्री उल्फ क्रिस्टरसनको दक्षिणपन्थी गठबन्धन र वामपन्थी विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ। सोमबार बिहानसम्मको मतगणनामा विपक्षी ...

ratopati.com७ हप्ता अघि

पहिचान नभएका शवको व्यवस्थापन

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको पहिचान नभएका शवको यहाँको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ । रसुवाको विभिन्न स्थानबाट सङ्क...

ratopati.com७ हप्ता अघि

एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लारियलमाथि बेटिसको रोमाञ्चक जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार सम्पन्न खेलमा रियल बेटिसले भिल्लारियलमाथि २–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ । यस जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा कायमै रहँदा पराजित भिल्ल...

barnanmedia.com७ हप्ता अघि

गोलीकाण्डपछि फिलिपिन्सको स्वायत्त मुस्लिम क्षेत्रमा मतदान सुरु

फिलिपिन्सको स्वायत्त मुस्लिम क्षेत्रमा सोमबार पहिलो निर्वाचित संसद्का लागि मतदान सुरु भएको छ। मतदान सुरु हुनुअघि कोटाबाटोस्थित एक मतदान केन्द्रबाहिर भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको थ...

barnanmedia.com७ हप्ता अघि

चीनका गुप्तचर प्रमुखको चेतावनी : एआईबाट राष्ट्रिय सुरक्षामा खतरा

कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनको गुप्तचर संस्थाका प्रमुख चेन यिसिनले सोमबार चेतावनी दिएका छन्। विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा ...

barnanmedia.com७ हप्ता अघि

बेलायती प्रधानमन्त्रीका बुवाको निधन

बेलायती प्रधानमन्त्री एन्डी बर्नमका पिता रोय बर्नमको निधन भएको छ। ८६ वर्षका उनी अल्जाइमर्सबाट पीडित थिए। प्रधानमन्त्री बर्नमले सोमबार र मंगलबारका लागि पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्। ...

barnanmedia.com७ हप्ता अघि

ओमानको तटनजिकै व्यापारिक जहाजमा हमला, भारतीय चालक दलका १३ जनाको उद्धार, एक बेपत्ता

आइतबार ओमानको तटनजिकै 'एमटी एल गाइया' नामको व्यापारिक जहाजमा आक्रमण हुँदा एक भारतीय बेपत्ता भएका छन्। भारतीय चालक दलका १४ जना सदस्यमध्ये १३ जनालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ। भारतको विदेश...

barnanmedia.com७ हप्ता अघि

पाकिस्तानले मसूद अजहरलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई लाखौं रुपैयाँको इनाम दिने

समाचार एजेन्सी पीटीआईका अनुसार, पाकिस्तानी अधिकारीहरूले सोमबार भने कि पाकिस्तानले जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरलाई पक्राउ गर्नको लागि जानकारी दिनेलाई ७० लाख रुपैयाँको इनाम घोषणा गरेको छ। मसूद अ...

barnanmedia.com७ हप्ता अघि

एआईको सम्भावित खतराको बारेमा चीनले दियो यस्तो जवाफ

चीनले एआई शासनको बारेमा "खतरनाक विचार" भन्ने कुराको आलोचना गरेको छ र "टकराव र दुर्भावनापूर्ण प्रतिस्पर्धा" विरुद्ध चेतावनी दिएको छ। यो कदम एन्थ्रोपिकका सीईओ डारियो अमोदेईले एआई विकासलाई सुस्त बनाउ...

barnanmedia.com७ हप्ता अघि

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले केरलामा किशोर कुमारसँग सम्बन्धित उपहार प्राप्त गरे

केरलाका गभर्नर राजेन्द्र विश्वनाथ अर्लेकरले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई किशोर कुमारको जीवनी उपहार दिएका छन्। शनिबार नयाँ दिल्लीमा ब्रिक्स डिनरमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमल...

barnanmedia.com७ हप्ता अघि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई ज...

barnanmedia.com७ हप्ता अघि

युक्रेन र रुसबिच ऊर्जा क्षेत्रमा लक्षित आक्रमण नगर्ने सहमति : राष्ट्रपति ट्रम्प

युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । यसअघि उनले किएभलाई रुसी तेल रिफाइनरीहरूमाथि प्रहार गरेको भन्दै आलोच...

barnanmedia.com७ हप्ता अघि

मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास

भक्तपुरस्थित मनोहरा खोलामा पानीको बहाव बढेपछि नदी किनारका केही टहरामा पानी पसेको छ। सोमबार दिउँसोदेखि परेको वर्षाका कारण खोलामा बाढीको सतह बढेको हो। केही महिनाअघि महानगरपालिकाले यही क्षेत्रबाट न...

barnanmedia.com७ हप्ता अघि

पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी

काठमाडौँ, ३० भदौः धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको...

barnanmedia.com७ हप्ता अघि

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समिति...

barnanmedia.com७ हप्ता अघि

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारल...

barnanmedia.com७ हप्ता अघि

अमेरिकासँगको व्यापार युद्ध तीव्र हुँदा क्यानडाको मुद्रास्फीति तीन प्रतिशतमा स्थिर

क्यानडामा अगस्ट महिनामा वार्षिक मुद्रास्फीति तीन प्रतिशतमा स्थिर रहेको सोमबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । देशको अर्थतन्त्र संयुक्त राज्यअमेरिकासँग गहिरिँदै गएको व्यापार युद्धको प्रभावको...

ratopati.com७ हप्ता अघि

न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ

महेन्द्रनगर । उमेर ६३ वर्ष । कर्णबहादुर कठायत उनको नाम । कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ । उनलाई नचिन्ने कमै होलान् । कभर्डहल परिसरको रेखदेखदेखि कार्यालय सरसफाइ गर्नु उनको ...

ratopati.com७ हप्ता अघि

यस पटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो । त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्...

ratopati.com७ हप्ता अघि

तीजको दिन पनि श्रममै साकेला

खोटाङ । हिन्दु महिलाको चाड हरितालिका तीज देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भने ‘साकेला श्रम अभियान’मार्फत सार्वजनिक पूर्वाधार संरक्षण र सरसफाइको कामलाई निरन्तरता दिइएको छ । अभियानअन...

barnanmedia.com७ हप्ता अघि

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानकी पूर्वपत्नी जेमिमाले ५२ वर्षको उमेरमा गरिन् बिहे

पाकिस्तानका पूर्प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेकी छन्। जेमिमाले ६२ वर्षीय आयरिस-अस्ट्रेलियन करोडपति क्यामरुन ओराइलीसँग विवाह गरेकी हुन्। ...

ratopati.com७ हप्ता अघि

मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार । इस्वी सन् २०२६ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्थी...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको