रविसप्तमी व्रत

रवि सप्तमी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सप्तमी तिथिमा भास्कर (सूर्य) पूजनीय हुनुहुन्छ, जो सबै ग्रहहरूको स्वामी र अविनाशी हुन्। उहाँ सदा भक्तिलाई आरोग्य (स्वास्थ्य), दीर्घायु, र ऐश्वर्य प्रदान गर्नुहुन्छ।
यो श्लोक सूर्यदेवको महिमा र रविसप्तमी व्रतको महत्व झल्काउनका लागि उपयुक्त छ।

तपाईंले बिहान सूर्यलाई अर्घ दिनुभएको छ?
सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई आध्यात्मिक रूपमा परिभाषित गरिएको छ ।
-सुयोग ढकाल
हाम्रो पात्रोबाट थप
महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल
के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?








