ग्यासको अभाव छैन, मागभन्दा १५ प्रतिशत बढी आयात भइरहेको छ: अध्यक्ष चन्द
ratopati.com · Fri Aug 14 10:51:32 GMT 2026

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले बजारमा ग्यासको कुनै अभाव नरहेको र मागभन्दा बढी आपूर्ति भइरहेको बताएका छन्।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरेका हुन्।
Read full story at source (ratopati.com)