#ChhoriMaiyaKhai शृंखला १२ : छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ?
Nov 25, 2021 · 7 min
छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन। https://www.ukeraa.com/news/2021/11/24/11873