मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध कांग्रेस आक्रामक

ekantipur.com · Tue Mar 19 00:42:40 GMT 2024

काठमाडौँ — सहकारी ठगीमा आरोपित रास्वपा अध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ । प्रधामन्त्रीले जवाफ नदिएसम्म गृहमन्त्री लामिछानेलाई बोल्न र विधेयक प्रस्तुत गर्न नदिने अडान कांग्रेसले लिएको छ ।

प्रतिपक्षको अवरोधका बीच सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा गृहमन्त्री लामिछानेबाट राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची अघि बढाउन खोज्दा कांग्रेसले वेल घेराउ गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)