संविधान दिवसदेखि काठमाडौँ उपत्यकामा २८ रात्रिकालीन बस थपिने
ratopati.com · Wed Sep 09 15:54:15 GMT 2026

काठमाडौँ। संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका थप ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।
रात्रिकालीन सार्वजनिक यातायातलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने उद्देश्यले बस सेवा विस्तार गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)