निजगढ विमानस्थल बाहना, अर्कै छ प्रधानमन्त्रीको चाहना
himalkhabar.com · Sat Jul 02 17:29:54 GMT 2022
सत्तारुढ दलका नेताहरुलाई निजगढ पुर्याएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कायम रहेको र न्यायालयको सबै फैसला मान्न सरकार बाध्य नभएको सन्देश दिएका छन्।
डा. शेखर कोइराला समूहले 'प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको होइन सत्ता गठबन्धनको सभापति बनेको' निश्कर्ष निकालेको भोलिपल्ट सत्तारुढ दलका शीर्ष नेताहरुले सेनाको हेलिकप्टरबाट निजगढको आकस्मिक शयर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)
नेपाली कांग्रेस
गगन थापा