रातोपाटी ब्रिफिङ : नेम्वाङको अपराजित यात्रामा ब्रेक, पौडेलको सपनाले पायो सार्थकता
ratopati.com · Thu Mar 09 22:35:00 GMT 2023
आज मिति २०७९ फागुन महिनाको २५ गते बिहीबार । आज दिनभर राष्ट्रपति निर्वाचनको विषयले प्राथमिकता पायो । साथसाथै नेपाली क्रिकेट टोलीले पाएको सफलताको विषयले पनि महत्व पायो । यी विषयसहित आज दिनभर भएका मुख्यमुख्य घघटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । आगामी कार्यकालका लागि बिहीबार राष्ट्रपतिको निर्वाचन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेकपा एमाले
शेयर बजार