नीतिगत तहकालाई सफाइ, कार्यान्वयन गर्नेहरु दोषी ठहर
onlinekhabar.com · Thu Feb 15 17:12:47 GMT 2024
३ फागुन, काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दीप बस्न्यात र छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यात र पूर्वसचिव छविराज पन्तलाई २ वर्षको कैद सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
दीप बस्न्यात
ललिता निवास प्रकरण